2026-09-21 05:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

न्यूगिनीविरुद्ध नेपालले १२ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ३८ रन जोड्यो

फागुन १९, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यूगिनीविरुद्ध जवाफी व्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ११ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ३८ रन जोडेको छ । 

१८० रनको विजयी लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको नेपालले ओपनर ब्याटर कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । 

नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर ब्याटर कुशल भुर्तेललाई गुमाएको थियो । ४.५ ओभरमा नेपालका ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । मल्ल ६ रन जोडेर आउट भएका हुन् । मल्ललाई पनि सेमो कामेयाले नै पभिलियन फर्काएका थिए ।

यसअघि पहिलो ओभरको पहिलो बलमै सेमोले ओपनर भुर्तेललाई पभिलियन फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी