2026-09-21 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएनजीबिरुद्द नेपालको उत्कृष्ट सुरुवात

फागुन २९, काठमाडौँ | झिनो लक्ष्य पाएर ब्याटिङमा उत्रिएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पपुवा न्यूगिनीको खराब बलिङ र फिल्डिङलार्ई दण्डित गर्दै नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले छिट्टै खेल सकाउने संकेत देखाएका छन् ।

पहिलो ओभरको अन्तिम बलबाट नेपालले बाउन्ड्रीको खाता खोलेको थियो । पहिलो ओभरमा ५ रन लिएको नेपालले दोस्रो ओभरमा बाउन्ड्रीको वर्षा नै गर्यो ।

पीएनजीका काबुवा मोरियाले लयहिन बलिङ गरेपछि कुशल भुर्तेलले एकपछि अर्को बाउन्ड्री हिर्काए । मोरियाले दुईवटा नोबल फ्याकेको ओभरमा नेपालले २६ रन बटुल्यो ।

जारी खेलमा पीएनजीबिरुद्द नेपालले १ विकेट गुमाई ७ ओभर १ बलमा ८४ रन बनेको छ।

तेस्रो ओभरमा पनि पीएनजीलाई राहत भएन । यस ओभरमा आशिफ शेखले ३ वटा चौका प्रहार गरे । चौंथो ओभरको पहिलो बलरमा भुर्तेलले विशाल छक्का लगाए ।आउट हुनुअघि भुर्तेलले १४ बलमा ३३ रन जोडे, जसमा ४ चौका र दुई छक्का समावेश थिए ।

यही ओभरको तेस्रो बलमा भुर्तेलले आफ्नो विकेट गुमाएका छन् । उनलाई चाड सोपरले एलबीडब्ल्यूको धरापमा पारे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल