2026-08-24 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएनजीले यूएईलाई दियो २३५ रनको लक्ष्य

चैत १, काठमाडौँ | कप्तान आसाद भालाको अर्धशतकीय इनिङप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले आईसीसी विश्वकप क्रिेकट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत यूएईलाई दुई सय ३५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पीएनजीले सात विकेट गुमाएर दुई सय ३ ४ रनको योगफल तयार गर्‍यो।

पीएनजीका लागि कप्तान आसाद भाला ९२ रनमा ६ चौका र एक छक्कासहित ६५ रनको अर्धशतकीय इनिङ खेलेर आउट भए। 

यस्तै, नोमन भानुवा ३१ बलमा एक छक्का र पाँच चौकासहित ४९ रनमा अविजित रहे। यस्तै, रिले हेकुरे ३३ रन जोडेर आउट हुँदा किप्लिन डोरिगा २४ र चार्ल्स अमिनीले २२ रनको योगदान गरे।

यूएईका लागि हजरत बिलालले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक चार विकेट लिए। यस्तै रोहन मुस्तफा र जवार फरिले एक–एक विकेट लिए।

लिग २ मा पीएनजीको यो अन्तिम खेल हो। यूएईले भने अन्तिम खेलमा भोलि नेपालको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध