२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

रविमाथिको अनुसन्धान विधिसम्मत होस् : रास्वपाका संसदीय दलका प्रमुख सचेतक परियार

२०८२, १ बैशाख सोमबार १३:४९

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक एवं संघीय सांसद सन्तोष परियारले आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धान प्रक्रिया विधिसम्मत गर्न चेतावनी दिएका छन्। पार्टी सभापतिमाथि अनुसन्धानका क्रममा भएका क्रियाकलाप विधिसम्मत नभएको उनको आरोप छ। विधि र प्रक्रियाभन्दा पनि राजनीतिक प्रतिशोध साट्नकै लागि अनुसन्धानको नाममा मनपरी ढंगले प्रक्रिया चलिरहेको उनले दाबी गरेका छन्।

नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले नयाँ वर्ष २०८२ को अवसरमा सोमबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘अनुसन्धान प्रक्रिया नै विधिसम्मत नभएपछि अनुसन्धान विधिसम्मत हुन्छ भन्ने सोच्न सकिँदैन।’ ठूला राजनीतिक दलहरूको राजनीतिक प्रतिशोधको कोप भाजनमा आफ्ना पार्टी सभापति परेको उनको धारणा थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा