२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘माग्ने राजा’ मा शीर्ष भूमिकामा अभिनय गर्दै केदार घिमिरे (माग्ने बुढा)

२०८१, २७ मंसिर बिहीबार १४:२२

काठमाडौँ | अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले फिल्म ‘माग्ने राजा’ मा शीर्ष भूमिकामा अभिनय गर्ने भएका छन्।

ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्मको मुख्य भूमिकामा केदार अनुबन्धित भएका हुन्।

निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको नाम र शीर्ष कलाकारबारे जानकारी दिएको हो। मुनाल घिमिरेको निर्माण रहने फिल्मको कथा सामीप्यराज तिमल्सिनाले लेखेका हुन्।

आगामी फागुन १ गतेबाट फिल्मको छायांकन सुरू गर्ने जनाइएको छ। आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केदार बाहेक अन्य कलाकार छनौटको क्रममा छन्।

फिल्म कमेडी कथावस्तुमा बन्न लागेको जनाइएको छ।

यो फिल्मबाट निर्देशक लामिछानेले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन्। उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो।

केदार यतिबेला फिल्म ‘जेरी-अन टप’ को छायांकनमा छन्। उनले अर्को फिल्म ‘माइतीघर’ पनि साइन गरिरहेका छन्। त्यस्तै, फिल्म ‘कंगारू’ मा पनि उनले काम गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से