२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एबीसी न्युजले मानहानी मुद्दामा ट्रम्पलाई १५ मिलियन डलर तिर्ने

२०८१, ३० मंसिर आईतवार १२:१५

काठमाडौँ | अमेरिकाको एबीसी न्युजले मानहानी मुद्दामा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई १५ मिलियन डलर(झन्डै २ अर्ब नेपाली रुपैयाँ) तिर्ने भएको छ । एबीसी न्युजका प्रस्तोता जर्ज स्टेफानोपोलिसका कारण ट्रम्पलाई च्यानलले पैसा तिर्नुपरेको हो ।

जर्जले यसै वर्षको मार्च १० का दिन एक अन्तर्वार्ताका क्रममा ट्रम्प ‘बलात्कारका लागि जिम्मेवार’ रहेको बताएका थिए । एबीसी न्युजले ट्रम्पलाई मानहानीमा क्षतिपूर्ति मात्र नभई क्षमायाचना पनि प्रकाशित गर्नुपर्नेछ ।

साथै ट्रम्पलाई कानुनी शुल्कका रूपमा १ मिलियन डलर पनि तिर्नुपर्नेछ । मुद्दा खारेजका लागि एबीसी न्युज र ट्रम्पबीच उक्त रकममा सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से