१३ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीको प्रस्ताव– विवाहको उमेर घटाऔँ कि रोमियो जुलियट मोडलमा जाऔँ

१० चैत्र २०८१, आईतवार १५:२६

काठमाडौँ | सरकारले विवाहको उमेर घटाउने बारेमा छलफल थालेको छ । प्रतिनिधिसभा अन्तर्गत कानुन समितिको आइतबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाहको उमेर घटाउन सकिने बताए ।

उनले आफूलाई पनि विवाहको उमेर घटाउँदा हुने लागेको बताए ।

उनले बालबालिका सम्बन्धी ऐन संशोधन गर्ने विषयमा छलफल भइरहेको बताए ।“मलाई चाहिँ विवाहको उमेर घटाएर जाँदा पनि हुन्छ जस्तो लाग्छ । कि उमेर घटाएर जाऔँ, कि रोमियो जुलियट मोडलमा जाऔँ । छलफल गरौँ ।”
उनले मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलकै क्रममा रहेको उल्लेख गर्दै भने, “यो लेख्ने त्यो लेख्ने भन्ने छलफल भएको छैन ।”

बैठकमा सांसदहरुले विवाहको उमेर घटाउनुपर्ने बताएका थिए । अहिले विवाहको उमेर २० वर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमानसँगै हितेन्द्रदेव किन पुगे सर्वोच्च अदालत ? रास्वपालाई ओलीले भने: हतियार उठाएर थाकेकाको पछि नलाग्नू बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु सर्लाहीको गेस्ट हाउसमा युवती मृत फेला आगलागीबाट सेन्ट्रल प्लाजाको ३ वटा तलामा क्षति, उद्धारमा खटिएका सुरक्षाकर्मीसहित ७ जना घाइते पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा ‘एउटा कर्मचारीको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक’ सरकारले एउटा कर्मचारी हटाउँदा छाती पिटीपिटी रोएः प्रधानमन्त्री ओली बाँदरलाई धपाउन राखेको विद्युतीय तारमा परेर महिलाको मृत्यु डोल्पाकी एक अविवाहित युवतीको कथा : पेट दुखेर जँचाउन आउँदा देखियो बच्चा ! कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड एसईई दिएर घर फर्केकी किशोरी मृत भेटिइन्, घटनास्थलमा ‘सुसाइड नोट’ पूर्व अध्यक्ष गणेश थापालाई कारवाहीका लागि पत्राचार गर्ने एन्फाको निर्णय विद्युत् प्राधिकरण अगाडि कुलमान समर्थकको प्रदर्शन दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री मुख्यमन्त्री सिंहको निर्देशन अटेरी गर्ने साह पक्राउ इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : हेलिकप्टरबाट १६ जनाको उद्धार रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग जब नेपाललाई माया गर्ने श्रीमानको अस्तु सेलाउन अमेरिकादेखि पोखरा आइन् लोरेटा