१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल भोलिदेखि गर्ने

२४ चैत्र २०८१, आईतवार १२:३७

काठमाडौँ | नेपाल शिक्षक महासंघले भोलिबाट शैक्षिक हड्तालको घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हड्तालको घोषणा गरेको हो।

आइतबार विज्ञप्ति जारी गर्दै महासंघले शैक्षिक हड्तालको क्रममा उत्तर पुस्तिका परीक्षण,नतिजा प्रकाशनलगायतका काम बन्द गरेर आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।

‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण,नतिजा प्रकाशन,तालिम गोष्ठी,सेमिनार,शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरूमा जोडदार आग्रह गर्दछौं,’विज्ञप्तिमा भनिएको छ।विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै महासंघ गत माघ २० गतेदेखि आन्दोलित बनेको भो।

यसैक्रममा फेरि चैत्र २० गतेबाट काठमाडौंमा आन्दोलन सुरू गरेको महासंघले भोलिदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे बारपाकीले बिर्सन नसकेका भूकम्प पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन