२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजपनि सडकमै शिक्षकहरु, प्रहरीसँग धकेलाधकेलको अवस्था

२०८१, २८ चैत्र बिहीबार १३:४९

काठमाडौँ | आफ्ना मागहरू सम्बोधन नभएको भन्दै शिक्षकहरूले राजधानी केन्द्रित आन्दोलतका कार्यक्रमहरू गरिरहेका छन्। विभिन्न जिल्लाबाट राजधानी काठमाडौँमा भेला भएका शिक्षकहरूले आज पनि माइतीघर मण्डलादेखि नयाँ बानेश्वर जाने बाटो ओगटेर आन्दोन गरिरहेका हुन्।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विगतका सबै सहमती सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्ने माग राख्दै चैत्र २५ गतेदेखि काठमाडौँमा शैक्षिक हड्ताल सहित जुलुस तथा विरोध सभा कार्यक्रम गर्दै आएको छ। जसअनुसार आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वर जाने क्रममा आफूहरूले सुरक्षा कर्मलाई बिजुली बजार पुल बाट सडखण्डको ३ वटै लेनमा कार्यक्रम हुने जानकारी गराएको भनेका थिए। तर, सुरक्षाकर्मीले रोक्ने कोसिस गर्दा एकछिन धकेला धकेल-पनि भएको थियो भने बानेश्वरबाट आएका केही गाडीहरु अवरोधमा परेका थिए। सुरक्षाकर्मीले हटाउन नसके पछि त्यसपछि अवरोधमा परेको गाडीलाई शिक्षक आफैले ब्याक गराएर पठाएका थिए।

आफूहरू आन्दोलनमा उत्रिएको यतिबा दिन हुँदा पनि सरकार यस विषयमा गम्भीर नभएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। यता, सरकारले भने शिक्षकलाई वार्तामा बोलाए पनि उनीहरू नआएको बताउँछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे