३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे

८ बैशाख २०८२, सोमबार १५:२७

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरेका छन् । सोमबार काठमाडौंमा आयोजित प्राध्यापक सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षकहरूको आन्दोलनले विद्यार्थीलाई मात्र घाटा पुर्याउने बताए ।

‘आन्दोलन गरेर कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ । तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्,’ प्रधानमन्त्री ओलीले भने । उनले सरकार शिक्षकहरूको मागप्रति नकारात्मक छैन र वार्तामा आएर समस्याको समाधान खोज्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले आन्दोलनको समयमा प्रतिगामी शक्तिहरूको उपस्थिति र संविधानविपरीत गतिविधिलाई नियन्त्रण गर्ने कुरा पनि जोड दिए ।‘संविधान र कानुनी दायराभित्रै संघर्ष गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब वार्ता गरेर समस्याको समाधान खोज्नुहोस् र भर्ना प्रक्रिया अगाडि बढाउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट