२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि’

२०८२, २२ बैशाख सोमबार १५:३८

काठमाडौँ | नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि आएको बताउनुभएको छ । आर्थिक वर्ष २०८२÷८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सबै क्षेत्रलाई समेटेर योजना ल्याइएको बताउनुभयो ।

सांसद ढुङ्गानाले भन्नुभयो, “नीति तथा कार्यक्रम सरकारको आँखा हो । पहिलेका कार्यक्रममा योजना छरिन्थ्यो । तीनै तहले एउटै कार्यक्रम राख्ने र दोहोरोपन हुन्थ्यो । सरकारले यो नीति तथा कार्यक्रममार्फत दोहोरोपन हुन नदिने र व्यवस्थित भएर जाने भनेको छ ।”

नीति तथा कार्यक्रम विकासको बजेट योजनाअनुसार कार्यवधिभर सम्पन्न गर्ने सङ्केत देखाएको उहाँले बताउनुभयो । सांसद ढुङ्गानाले सरकारले कृषिमा जोड दिँदै गर्दा सिँचाइ, बजारीकरण र त्यसको व्यवस्थापन गर्न नसके विकासका जति ठूला कुरा गरेपनि काम नलाग्ने बताउनुभयो । सिँचाइ योजना व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते