२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नोटमा पृथ्वीनारायण शाहको फोटो राखौँ: एमाले सांसद थापा

२० जेष्ठ २०८२, सोमबार १३:३३

काठमाडौँ । नेकपा (एमाले) का सांसद सूर्य थापाले पैसामा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्ने बताएका छन्।

सोमबार अर्थ समितिको बैठकमा बोल्दै थापाले आग्रह पूर्वाग्रहका सबैखाले पर्खाल भत्काएर शाहको फोटो नोटमा राख्न सुझाव दिएका हुन्।

‘ म राजावादी होइन, राजतन्त्र फाल्न लडेको मान्छे हो। तर पृथ्वी नारायण शाहलाई राजावादीले मात्र मान्ने होइन। सबै नेपालीले मान्नुपर्छ र पृथ्वीनारायण शाहको नोटमा तस्बिर अंकित गर्ने कामको थालनी गर्नुपर्छ।’ थापाले भने, ‘पृथ्वीनारायण शाहकै तस्बिर छैन के नोटरु एकीकरण पृथ्वीनारायण शाहले ठूलो देशको राजा हुनलाई थाल्नुभयो होला तर परिणाममा त्यो नेपालको एकीकरण भएको छ। त्यसो भएको हुनाले राष्ट्र एकीकरणकर्ताको फोटो नोटमा छाप्ने कुराले राष्ट्रबैँकको इज्जत बढ्छ देशको पनि इज्जत बढ्छ।’

उनले महामानव गौतम बुद्धको तस्बिर पनि नोटमा राख्न सुझाव दिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का