२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात पर्यटक बसलाई सुरक्षा दिएर गन्तव्यमा पठाइयो

२०८२, २१ जेष्ठ मंगलवार १६:३८

काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले १० वटा पर्यटक बसलाई सुरक्षा दिएर (स्कटिङ) गरेर गन्तव्यतर्फ पठाएको छ । यातायात व्यवसायीहरुले गरेको बन्दका कारण गन्तव्यमा जान नपाएका ती पर्यटक बसलाई स्कटिङ गरेर पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सौराहाबाट काठमाडौँका लागि सात र सौराहाबाट पोखराका लागि तीन पर्यटक बस स्कटिङ गरेर जिल्लाको नाकासम्म पु¥याइएको छ । पोखरा जाने बसलाई मुग्लिनसम्म र काठमाडौँ जानेलाई मौवाखोलासम्म स्कटिङ गरेर पठाइएको उहाँले बताउनुभयो ।

प्रहरीको मोटरसाइकलमार्फत स्कटिङ गरेर बसलाई जिल्लाको नाका पार गराइएको हो । उहाँका अनुसार प्र ३–००१ प १६२३, बा १ प ९७४, बा १ प ६८९, बा १ प १३९१, बाप्र०१–००१ प १७०३, बा १ प १३९९, बा १ प १०७, ग १ प २८७, ग १ प १९१ र बा १ प १०७० नम्बरका पर्यटक बसलाई स्कटिङ गरिएको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन