साउन ३०, काठमाडौँ | नेविसंघको ९ बर्ष पछि हुन लागेको महाधिवेशन प्रतिनिधि विवादका कारण अझै पछि धकेलिने संकेत देखिएको छ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएपछि आजको स्थिति झनै तनावपूर्ण बन्यो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौँ | नेविसंघको ९ बर्ष पछि हुन लागेको महाधिवेशन प्रतिनिधि विवादका कारण अझै पछि धकेलिने संकेत देखिएको छ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएपछि आजको स्थिति झनै तनावपूर्ण बन्यो ।

2026-07-04 08:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप, महाधिवेशनमा बिबाद कायमै

साउन ३०, काठमाडौँ | नेविसंघको ९ बर्ष पछि हुन लागेको महाधिवेशन प्रतिनिधि विवादका कारण अझै पछि धकेलिने संकेत देखिएको छ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएपछि आजको स्थिति झनै तनावपूर्ण बन्यो ।

महाधिवेशनमा विवाद चुलिदै गएपछि सानेपास्थित पार्टी मुख्यालयमा प्रहरी र कार्यकर्ताबीच झडप भएको छ ।  शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि फर्जी मतदाता थपेको आरोप लगाउँदै विद्यार्थी नेताहरुले यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै प्रदर्शन गरेपछि झडप भएको हो । 

अध्यक्षका सात उम्मेदवारले आइतबार पत्रकार सम्मेलन गरी निर्देशन समितिले मध्यरातमा एकतर्फी रुपमा ३०० नक्कली प्रतिनिधि थपेर मतदाता नामावली सार्वजनिक गरेको भन्दै विरोध जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो