२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ

२०८२, ४ बैशाख बिहीबार १४:३२

काठमाडौँ | ७ तोला ९६ लाल सुनसहित स्याङजाका ३६ वर्षीय प्रदीप अर्याललाई प्रहरीले पक्राउ गरेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सिमानामा रहेको राम्दी चेकपोष्टमा उनी पक्राउ परेका हुन्।अर्याललाई बुधबार साँझे गल्याङ नगरपालिका – १ राम्दी चेकपोष्टबाट पक्राउ गरिएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।

बुटवलबाट स्याङ्जातर्फ आउँदै गरेको ग.१ ज. ८८०९ नम्बरको सवारी भ्यानमा रहेका अर्यालसँग रहेको भ्याट बिल नभएको ७ तोला ९६ लाल सुन जस्तो देखिने पहेँलो धातु भेटिएकाले पक्राउ गरिएको प्रहरीको भनाई छ। वालिङ नगरपालिका – ६ घर भएका अर्याललाई वडा प्रहरी कार्यालय वालिङमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता