२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु

११ बैशाख २०८२, बिहीबार १८:०५

काठमाडौँ | झापाको बुद्धशान्तिमा ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-१ निवासी २४ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेको समयमा बुद्धशान्ति-१ को भित्री सडक खण्डमा बिरिङ खोलाबाट भोटेटार गाउँतर्फ जाँदै गरेको प्र १-०१-००२ त ८३३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो। ट्याक्टर पल्टिदा इन्जिनले किचेर सहचालक गुरुङ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाए पनि डाक्टरले मृत घोषित गरिदिएका थिए। सोही ठाउँका ट्याक्टर चालक ३४ वर्षीय गणेश गुरुङलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ