2026-10-02 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु

काठमाडौँ | सुनसरीको विभिन्न स्थानमा वैशाख मेला तथा सिरुवा मेला लाग्ने क्रम सुरु भएको छ । नयाँ वर्षको सुरुसँगै कोशी गाउँपालिका २ र भोक्राहा नरसिंह गाउँपालिका ३ को सलहेस मन्दिरमा तीन दिने सिरुवा मेला लागेको छ । सांस्कृतिक कार्यक्रमसहितको तीन दिने सिरुवा मेला लागेको सलहेस मेला समितिका संयोजक जुगेश्वर यादवले जानकारी दिनुभयो ।

मधेशी तथा थारु सुमदायले आफ्नो मौलिक संस्कार र संस्कृति जोगाउदै स्थानीय थान तथा मन्दिरमा पुजापाससहित नयाँ वर्षको पहिलो दिनदेखि वैशाखभरी नै सिरुवा मेला विभिन्न स्थानमा लगाउने गरेको जनाएको छ । चैत्रको अन्तिम साता थारुहरू ग्रामथान नजिकै रहेको खेतमा विधिपूर्वक विशेष पूजा गरेर बहर जात्रा (बाहिर) मनाउने गरेका र बहर जात्रा मनाएसँगै सिरुवा पावन सुरु भएको थारु संस्कृति संरक्षणमा लागेका अभियन्ता गवनसिंह चौधरीले बताउनुभयो ।

सुनसरीको रामधुनीमा रहेको पाञ्चायन थानमा र कोशी गाउँपालिका २ पश्चिम कुशाहामा सलहेस थानमा वैशाख १ गतेदेखि तीन दिने मेला लागेसँगै सिरुवा मेला लाग्न सुरु भएको छ । सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु भएको छ । त्यसैगरी, इनरुवा ७ को चान्दबेलामा, बबिया, सतैरझोरा, इटहरी १६ मा जब्दी मेला, इनरुवाको भगवती मन्दिरको सिरुवा मेलासहित वैशाखभरी यहाँ ठुलो सिरुवा मेला लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल