२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लागुऔषध र अवैध पेस्तोलसहित एक जना भारतीय नागरि पक्राउ

२०८१, ३१ चैत्र आईतवार १५:१८

अवैध पेस्तोलसहित एक जना भारतीय नागरिकलाई शनिवार राती सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको सितामढी जिल्ला नन्दवरा बस्ने अन्दाजी २३ वर्षीय किशन कुमार रहेका छन् । उनको साथबाट एक थान नलकटुवा पेस्तोल र प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

रौतहटको राजदेवी नगरपालिका– १० बेलविछवा सिसी क्यामेरा नाका स्थित जैसवाल मदिरा पसल बाहिर उनी पक्राउ परेका हुन । दुई समुह बीच मदिरा सेबन गरी झगडा गरेको सुचनाको आधारमा पुगेको बिओपी बेलबिछवाका सशस्त्र प्रहरी नायब निरिक्षक कृष्ण प्रसाद यादवको कमाण्डमा गएको टोलीले प्रतिबन्धित लागुऔषध कोरेक्स ३ पीस, नाइट्रोभेट ट्याबलेट ५ पीस, मोबाइल १ थान र हातमा लगाउने २ थान बाला बरामद भएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर रौतहटले जनाएको छ ।

पक्राउ परेका कुमारलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते