भाष्कर के.सी | साउन २१, कञ्चनपुर | व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी | साउन २१, कञ्चनपुर | व"/>
२०८२, २३ चैत्र सोमबार
कन्चनपुर - KNC

अनुसन्धानको म्याद थप गर्न पत्रकार सम्मेलन

२०७३, २१ श्रावण शुक्रबार ०८:१७

भाष्कर के.सी | साउन २१, कञ्चनपुर | विहीबार रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर गरिएको पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं.७ को बन्द, शुक्रबार पत्रकार सम्मेलन गर्ने भने पछि  खुलेको थियो ।

सोहीक्रममा आज पत्रकार सम्मेलन गरी अझै केही दिन अनुसन्धान गर्ने जानकारी प्रहरी प्रर्वता प्रहरी नायब उपरीक्षक नैन सिहं कार्कीले बताउनु भयो । घटनाको विवरण प्रस्तुत गर्दै  अझैं अनुसन्धान चलिरहेकोले  पिडित परिवार, महिला अधिकारकर्मी, पत्रकार र आम कञ्चनपुरबासीहरुमा सकारात्मक सहयोग गर्न अनुरोध गरेको छ । 

अनुसन्धानका लागि म्याद थप भई हिरासतमा राखिएका विन्दास होटलका सञ्चालक वर्ष ३९ का ज्ञानेन्द्र बहादुर चन्द, उनकै सहोदर भाई सुवास बहादुर चन्द र वर्ष ३५ को पदम सिंह धामीलाई घटनको बारेमा सोधपुछ चलिरहेको प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले बताउनु भयो ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै