मङ्सिर ९, एजेन्सी | क्यानडाको टोरन्टोबाट पाकिस्तानको लाहोरका लागि उडिरहेको पाकिस्तान एयरलाइन्सको जहाजमा रहेको शौचालय एक्कासी जाम भयो । 

ट्वाइलेट जाम भएर यात्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ९, एजेन्सी | क्यानडाको टोरन्टोबाट पाकिस्तानको लाहोरका लागि उडिरहेको पाकिस्तान एयरलाइन्सको जहाजमा रहेको शौचालय एक्कासी जाम भयो । 

ट्वाइलेट जाम भएर यात्"/>

१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडाबाट पाकिस्तान आउँदै गरेको हवाइजहाजको ट्वाइलेट जाम भएपछि आकस्मिक अवतरण

९ मंसिर २०७३, बिहीबार ०८:४४

मङ्सिर ९, एजेन्सी | क्यानडाको टोरन्टोबाट पाकिस्तानको लाहोरका लागि उडिरहेको पाकिस्तान एयरलाइन्सको जहाजमा रहेको शौचालय एक्कासी जाम भयो । 

ट्वाइलेट जाम भएर यात्रुहरुले दिसापिसाव गर्न नपाउने अवस्था सिर्जना भएको जानकारी पाएसँगै चालक दलका सदस्यहरुले विमान डाइभर्ट गरी बेलायतको म्यानचेस्टरमा लगेर आकस्मिक अवतरण गराउनुपर्यो ।

समाचार अनुसार पाकिस्तानी एयरलाइन्सको पिके ७९८ जहाजको शौचालयमा कुनै ठोस वस्तु अड्किएपछि जाम भएको थियो । उक्त बोइंग जहाजलाई म्यानचेष्टर विमानस्थलमा झण्डै ३ घण्टा राखेर शौचालयको पाइपलाइन सफा गरी लाहोरतर्फ उडाइयो । कुनै अज्ञात यात्रुले शौचालयमा ठोस वस्तु हालिदिएका रहेछन् ।

विमानका सबै शौचालय एउटै पाइपमा जोडिएका कारण एउटा जाम भएपछि सबै शौचालय जाम भए । जसका कारण विमानले आकस्मिक अवतरण नै गर्नुपर्ने अवस्था आयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता