मङ्सिर २४, एजेन्सी | चीनमा एउटा कम्पनीले धरौटीको नाममा कुनै जग्गाजमिन वा गरगहना जस्ता चिज होइन युवतीहरुका नांगा फोटा राख्दछ ।

यतिमात्र होइन यदि ऋण चुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २४, एजेन्सी | चीनमा एउटा कम्पनीले धरौटीको नाममा कुनै जग्गाजमिन वा गरगहना जस्ता चिज होइन युवतीहरुका नांगा फोटा राख्दछ ।

यतिमात्र होइन यदि ऋण चुक्"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नांगा फोटा धरौटीमा राखेर युवतीहरुलाई ऋण

२०७३, २४ मंसिर शुक्रबार १३:४७

मङ्सिर २४, एजेन्सी | चीनमा एउटा कम्पनीले धरौटीको नाममा कुनै जग्गाजमिन वा गरगहना जस्ता चिज होइन युवतीहरुका नांगा फोटा राख्दछ ।

यतिमात्र होइन यदि ऋण चुक्ता नगरेमा जुन परिणामको सामना गर्नुपर्दछ, त्यो कल्पना भन्दा पनि बाहिर छ । जेदाइबाओ नामको उक्त कम्पनी मानिसहरुलाई अनलाइनमार्फत लोन दिन्छ । यो कम्पनीबाट ऋण लिनका लागि न त कुनै बैंकमा लामो लाइन लागे जसरी लाइन लाग्नुपर्छ, न त कुनै दलाल लगाउनुपर्छ । तर कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले कडा अमानवीय शर्तको पालना गर्नुपर्दछ ।

कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले धरौटीको रुपमा आफ्नो नांगो फोटो बुझाउनुपर्छ । तस्वीरमा युवतीले आफ्नो परिचयपत्रका साथ पोज दिएका हुन्छन् । निर्धारित समयमा ऋण चुक्ता गरेमा कम्पनीले धरौटीको रुपमा राखेको उक्त निर्वत्र फोटो ऋणीलाई फिर्ता गर्दछ । तर समयमा ऋण चुक्ता नगरेमा उक्त फोटो ऋण लिने युवतीका परिवार तथा आफन्तलाई पठाइदिन्छ । यतिमात्र होइन ऋणी युवतीको पूरा विवरण सहित सोसल साइटमा पनि उक्त फोटो राखिदिनछ ।

यो कम्पनीले निकै चर्को ब्याज असूलने गरेको छ । ३० प्रतिशत व्याजमा उसले ऋण दिने गरेको छ । एकजना विद्यार्थीले उक्त कम्पनीबाट उद्योग खोल्नका लागि लिएको २० लाख रुपैयाँ बराबरको ऋणको ब्याज बढेर ४ महिनामा ४० लाख पुगेपछि कमपनीको मिटर ब्याजको खुलासा भयो ।

यो कम्पनीले अहिलेसम्म १६० जना युवती ऋणीहरुको नग्न तस्वीर सहितको विवरण इन्टरनेटमा शेयर गरिसकेको छ । यो कम्पनीले अहिले तिव्र विरोध झेलिरहेको छ र बन्द गर्नुपर्ने आवाज उठिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा