२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजभन्दा १ लाख बर्षपछी यस्तो देखिन्छ मान्छे, बैज्ञानिक खुलाशा !

२०७४, २४ भाद्र शनिबार २१:३९

एजेन्सी | एक लाख बर्षपछी मानिसको अनुहारमा धेरै बदलाव आउने बैज्ञानिकहरुले दावी गरेका छन् । 

के तपाइले कहिलै सोच्नुभएको छ कि भविष्यमा मानिस कस्तो देखिन्छन् ? वा फेरी मानिस कस्तो देखिन थाल्नेछन् ? अब तपाइँलाई यस बिषयमा सोच्न जरुरी छैन किनकी एक बैज्ञानिकले एक बिषयलाई खुलाशा गर्दै भविष्यमा मान्छे कस्तो देखिन्छ भन्ने बारे खुलाशा गरेको छ । ति बैज्ञानिकले अबको १ लाख बर्ष पछी मानिस कस्तो देखिन्छ भन्ने बारे देखाएका छन् । 

कम्प्यूटेशनल जीनोमिक्समा विशेषज्ञ डा. अलवान क्वानले अबको एक लाख बर्षपछी मानिसको बदलिने अनुहारको फोटो सीरीजको माध्यमबाट यस बिषयलाई थप प्रमाणित गरेका छन् । आजको मानिस जस्तो देखिन्छ, त्यसभन्दा निकै फरक रूप एक लाख बर्ष पछी देखिनेछ । डा. अलवानले आजभन्दा बीस हजार बर्ष पछी, फेरी साठी हजार बर्ष पछी र एक लाख बर्ष पछी मानिस कस्तो देखिन्छ ? देखाएका छन् । उनले दावी गरेका छन् कि जसरी तश्विरमा बदलाव देखिन्छ त्यसैगरि मानिसमा बदलाव देखिनेछन् । 

२० हजार बर्षपछी यस्तो हुन्छ मान्छे:

६० हजार बर्षपछी यस्तो हुन्छ मान्छे:


१ लाख बर्षपछी यस्तो हुन्छ मान्छे:

बर्ष बित्दै जाँदा मानिसको सिर काफी ठुलो हुँदै जानेछ र आँखाको आकार पनि ठूलो हुँदै जानेछ । किनकी त्यतिबेलासम्म मानिसमा प्राकृतिक प्रकाश कम एक्सपोज हुनेछ । त्यसको कारणले मानिसको सारीरिक स्ट्रक्चर्समा बदलाव आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल