२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यहाँ बिबाह गर्नु पहिले बलात्कार गरिन्छ, जसलाई परिवारए समेत साथ दिन्छन्

२०७४, ९ आश्विन सोमबार १७:४३

यस्तो अचम्मको परम्परा जसको बारेमा जानकारी लिएर तपाइँ अचम्ममा पर्न्नु हुन्छ । यो परम्परा किर्गिस्तानमा छ, जसलाई 'अला कचु' को नामले चिनिन्छ । यहाँ युवकले आफ्नो रोजाईको जुनसुकै युवतीलाई अपहरण गर्छ र घर ल्याएर उसलाई बिबाह गर्न बाध्य बनाउँछ वा नमानेमा बलात्कार हुन्छ जसलाई घरका मानिसले पनि साथ दिन्छन । 

जब यहाँ कुनै केटाले कुनै केटीलाई अपहरण गर्छ र घर ल्याउँछ तब उसको घरकाले बिबाहको तयारि गर्छन । कयौं पटक युवतीले बिबाहको लागि अस्विकार गर्छिन तर घरकाले सकेसम्म मनाउने कोसिस गर्छन । यदी नमानेको खण्डमा ति युवतीलाई अपहरण गर्ने केटाले बलात्कार गर्छ र बिबाहको लागि बाध्य पारिन्छ । त्यसपछि बिबाहको लागि मनाइन्छ अनि बिबाहको लागि मिति तोकिन्छ।


यस्तो अवस्थामा यदी ति युवतीले अझैपनि बिबाह गर्न नमानेको खण्डमा उनलाई बेइज्जत बनाएर त्यसै छाडिन्छ । जताततै ति युवतीको बद्नाम हुन्छ र फेरी उसैसँग बिबाह गर्न बाध्य हुनुपर्छ | यो सबै क्रियाकलाप हुँदा केटिपक्षको परिवारहरु बिबस भएर बस्छन किनकी परम्पराले केटाहरुलाई युवती अपहरण-बलात्कार र बिबाह  गर्न छुट दिएको छ |  


किर्गिस्तान सरकारले कयौं पटक यो परम्परालाई ब्याण्ड गर्नको लागि कोसिस गरेको थियो | १९९४ मा यसलाई इलीगल पनि घोषणा गरियो, तर पनि यो परम्परा चलिरह्यो । त्यहाँको एक एनजीओको रिपोर्ट अनुसार, बिबाहको लागि यहाँ हरेक बर्ष करीब १२००० युवतीहरुको अपहरण गरेर बलात्कार गरिन्छ । अर्को आंकडा अनुसार लगभग ४०% किर्गिस महिलाहरुको बिबाह यस्तै तरीकाले भएको छ ।


पहिलेको परम्परागत मान्यता हेर्ने हो भने किर्गीस्तानमा मुख्यत: केटि मन पराइन्थ्यो, प्रेमप्रस्ताव राखिन्थ्यो अनि मात्र अपहरण गरिन्थ्यो तर उक्त परम्परा तोडिएर अहिले भने राम्री देख्ने बित्तिकै युवती अपहरण गरिन्छ अनि बिबाह गर्न नमाने बलात्कार गरेर बनाइन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल