आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । "/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१०० बर्ष अघि डाक्टरहरुले बिरामीको उपचार यसरी गर्थे – हेर्नुस् अचम्मका तश्विरहरु

२०७४, ९ आश्विन सोमबार १८:०३

आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । रोगले साधारण रुप लिंदानै हामीले त्यो रोगको पहिचान गरेर त्यसको उपचार गर्न हामी अहिले माहिर भइसकेका छौं । तर कल्पना गर्नुस् त जब यस्ता आधुनिक उपचार पद्धतिको नामोनिशान नै नभएको पहिलेको जमानामा कसरी उपचार हुन्थ्य्यो होला ? 

धेरै टाढा नजाउँ, करीब १०० बर्ष पहिलेको उपचारको स्थिति निकै अलग थियो । त्यतिबेला उपचारको लागि अपनाइने तरिका निकै अचम्म लाग्दो हुन्थ्यो । उपचारको दौरानमा बिरामीहरुले निकै कष्ट भोग्नुपर्थ्यो । बिशेष गरि लठ्याउने उपकरण नहुँदा, अप्रेशन गर्दा वा दाँतको उपचार गराउदा निकै पीडा दिने गरिन्थ्यो । ल आउनुस् आज हामीले तपाइँलाई त्यस्तै दुर्लभ तश्विर देखाउँदैछौं जुन निकै अचम्म लाग्दो छ…

तल दिईएको तश्विरमा अमेरिकाका फेमस डाक्टर लेविस अलबर्ट सायरे (1820-1900) बिरामीको उपचार गराउंदैछन् । उनि १९ औं सताब्दीका प्रमुख अर्थोपेडिक सर्जन मध्ये एक हुन् । उनले हांडजोर्नीसँग जोडिएका बिरामीको उपचारको लागि बिरामीलाई सीधा झुन्ड्याउने तरीका अपनाउथे । जुन तरिका अहिले अचम्म लाग्छ । तर डाक्टर लेविस धेरै प्रतिष्ठित थिए र 1880 मा अमेरिकन मेडिकल एसोसिएशनको अध्यक्ष बनेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल