तलका तश्विरहरु झट्ट हेर्दा एक अर्थ दिन्छ तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ | भन्ने गरिन्छ कि फोटो अभिव्यक्तिको सबैभन्दा राम्रो माध्यम हो | तर कहिले काही फोटोले अर्थको अनर्थ पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तलका तश्विरहरु झट्ट हेर्दा एक अर्थ दिन्छ तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ | भन्ने गरिन्छ कि फोटो अभिव्यक्तिको सबैभन्दा राम्रो माध्यम हो | तर कहिले काही फोटोले अर्थको अनर्थ पन"/>
२०८२, १९ चैत्र बिहीबार
काठमाडौँ - KTM

तपाइँ पनि यी १० तश्विर हेर्नुहोस्, १००% झुक्किनुहुनेछ तर बास्तबिकता अर्कै छ !

२०७४, ९ आश्विन सोमबार १८:५२

तलका तश्विरहरु झट्ट हेर्दा एक अर्थ दिन्छ तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ | भन्ने गरिन्छ कि फोटो अभिव्यक्तिको सबैभन्दा राम्रो माध्यम हो | तर कहिले काही फोटोले अर्थको अनर्थ पनि बोल्छ | एक पटक तलका फोटोहेर्नुस झट्ट हेर्दा तपाईलाई अचम्म लाग्छ तर पछी बास्तबिकता थाहा पाएर हासो पनि लाग्छ …

पहिलो पटक हेर्दा फोटो देखेर लाग्छ कि ति युवतीले आफ्नो सरिरको माथिल्लो भागको अंग देखाएकी छिन तर बास्तबिकतामा फोटो खिच्नेको हात देखिएको हो।

यस फोटोमा महिला डमीको पछाडी बसेकी छिन् ।


यस तश्विरमा दोश्रो युवतीको हात पछाडीपट्टि छ |
फोटोमा तल देखिएको हात युवतीकै हो ।
युवतीको सिर दोश्रोतिर नै छ | 
सोफामा पाइन्ट मात्र छ | देखिएको हात सुतेकै मान्छेको हो | 
फोटोमा अश्लिल केहि छैन | तल देखिएको युवतीको घुडा हो ।
यहां दुईजना युवती छन्।

केटामाथि कुकुर उत्तानो परेर सुतेको छ |

युवतीको खुट्टा तलको हो | हातले युवती थामिएकी छिन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल