एजेन्सी | बलात्कारको बिषयमा विश्वभरको घटना हेर्ने हो भने पुरुष नै बलात्कारको काममा अग्रसर भएको प्रसंग छाउने गरेको छ । तर त्यस्तो पनि ठाउँ छ जहाँ एक तुआरग जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | बलात्कारको बिषयमा विश्वभरको घटना हेर्ने हो भने पुरुष नै बलात्कारको काममा अग्रसर भएको प्रसंग छाउने गरेको छ । तर त्यस्तो पनि ठाउँ छ जहाँ एक तुआरग जन"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुषनै बलात्कारको सिकारमा पर्ने अचम्मको ठाउँ !

२०७४, ९ आश्विन सोमबार १९:२५

एजेन्सी | बलात्कारको बिषयमा विश्वभरको घटना हेर्ने हो भने पुरुष नै बलात्कारको काममा अग्रसर भएको प्रसंग छाउने गरेको छ । तर त्यस्तो पनि ठाउँ छ जहाँ एक तुआरग जनजातिका महिलाहरुले भने पुरुषहरुसँग जवरजस्ती सम्बन्ध बनाउने गरेका छन् । यिनीहरु अफ्रिकीदेश नाइजरमा बसोबास गर्छन् ।

परपुरुषसँग यौन सम्पर्क स्थापित गर्नु उनीहरुको लागि सामन्य हो । यि जनजातिका महिलाहरुलाई विवाहपछि आफ्ना पतिका साथै अर्को पुरुषसँग जवरजस्ती सम्बन्ध बनाउन छुट छ ।

त्यहाँ पुरुषले घुम्टो ओड्छन्, जवकी महिलाहरु खुलमखुला हिँड्छन् । पुरुषहरुले घर परिवारको सदस्यमाझ समेत आफ्नो घुम्टो खोल्न पाउँदैनन् । साथै घर वाहिरको काममा पनि महिलाहरु नै अगाडि हुन्छन् ।

त्यसो त विवाह अघि नै यस जनजातिका महिलाले इच्छाएको पुरुषसँग सम्वन्ध बनाउन कतैवाट छेकबार छैन । अर्को कुरा, यि महिलाहरुले आफ्नो मुड अनुसार पतिसँग सम्वन्ध विच्छेद गर्न सक्छन्/पाउँछन् ।

विवाहपछि लोग्नेले आफ्नो घर छाडेर स्वास्नीको घरमा आउनुपर्छ । लोग्नेलाई वाहिरी काम गर्नका लागि स्वास्नीको अनुमति चाहिन्छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल