१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीको यही फोटोको कारण श्रीमानले दिए डिभोर्स, फोटोभित्रको रहश्य यस्तो छ..

९ आश्विन २०७४, सोमबार १९:४४

एजेन्सी | सोशल मिडियामा अहिले यी महिलाको एक फोटो निकै भाईराल भएको छ । यस्तो दावी छ कि यो फोटो देखेपछी यी महिलाको श्रीमान जोनले श्रीमतीसँग सम्बन्ध बिच्छेद समेत गरेका छन् ।

तर सामाजिक संजालमा भाइराल बनेको यो फोटोमा देखिएको महिलाको बास्तबिक नाम र घटनाको के हो भन्ने बारे भने अहिलेसम्म आधिकारिक समाचार आएको छैन । भाइरल बनेको फोटोमा सामाजिक संजालमा यो फोटो पोष्ट गर्नेहरुले लेखे अनुसार यी महिलाका श्रीमान जोन प्राय कम्पनीको कामले बिभिन्न देशहरुमा घुम्ने गर्थे, जसको कारण उनले आफ्नो श्रीमतीलाई त्यति ध्यान दिन पनि भ्याउदैनथे ।

एक दिन रातको समयमा उनले आफ्नी श्रीमतीलाई फोन गरे, तर श्रीमतीले फोन उठाईनन । उनले लगातार फोन गर्दा पनि धेरै बेर पछी मात्र फोन रिसिभ भयो । फोनमा उनले आफू नुहाउन गएको कारण फोन उठाउन नसकेको बताएकि थिइन । जोनले उनलाई आफ्नो फोटो तत्काल पठाउन भनेपछी उनले अटो क्यामेराको माध्यमबाट आफ्नो फोटो खिचेर श्रीमानलाई यो फोटो पठाएकी थिइन्.. तल फोटो हेर्नुस |  

तर यही माथिको फोटोको कारण श्रीमान यति रिसाए कि उनीसँग सम्बन्ध बिच्छेदको बाटो अपनाए । कारण थियो- फोटोमा उनको खाट मुनि एउटा व्यक्तिको हात देखिनु | 

यस्तो छ, फोटोको बास्तबिकता:

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह