तपाइले कहिलै अनुभव गर्नु भएको छ ? प्राय बच्चाहरु दिनभर मज्जाले सुतेर रातमा किन रुन्छन ? बिज्ञहरुले बच्चाहरु रातको समयमा रुनुलाई निकै चासो दिएर हेरेका छन् र त्यसको कारण पनि पत्ता लगाएका छन् । मानिसले जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभव गरिरहेको हुन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तपाइले कहिलै अनुभव गर्नु भएको छ ? प्राय बच्चाहरु दिनभर मज्जाले सुतेर रातमा किन रुन्छन ? बिज्ञहरुले बच्चाहरु रातको समयमा रुनुलाई निकै चासो दिएर हेरेका छन् र त्यसको कारण पनि पत्ता लगाएका छन् । मानिसले जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभव गरिरहेको हुन्"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण बच्चाहरु रातको समयमा बढि रुन्छन्

२०७३, १३ श्रावण बिहीबार ०२:५८

तपाइले कहिलै अनुभव गर्नु भएको छ ? प्राय बच्चाहरु दिनभर मज्जाले सुतेर रातमा किन रुन्छन ? बिज्ञहरुले बच्चाहरु रातको समयमा रुनुलाई निकै चासो दिएर हेरेका छन् र त्यसको कारण पनि पत्ता लगाएका छन् । मानिसले जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभव गरिरहेको हुन्छ र नयाँ नयाँ अनुभव बटुलीरहेका हुन्छन् । कहिलेकाहीँ यस्ता अनुभवहरुको बीचमा उनीहरुले निकै असहज महसुस गर्दछन् । केहि कुरा जसको कारण बच्चाहरु रातमा रुन्छन- 

- कतिपय नवजात शिशुहरुमा हाछ्यूँ आउने हुन्छ र कहिलेकाहीँ निद्रामै एक्कासी ब्युझिन्छन् अनि रुन थाल्दछन् ।

- कहिलेकाहीँ बच्चाको आसपासको तापक्रम निकै गर्मी वा चिसो हुँदा पनि बच्चाको निन्द्राबाट ब्युझिँएर बच्चा रुन थाल्दछ ।

- रातको समयमा बच्चाले असुरक्षित तथा एक्लो अनभुति गर्दछ । जसमा आफ्नो नजिक आमालाई नपाउँदा अचानक निद्रामै रुन थाल्दछ । 

- कहिलेकाहीँ बच्चा सुतेको ठाउँ आरामदायी नहुन सक्दछ जसका कारण उसलाई राम्रो निद्रा पर्दैन र रुन थाल्दछ ।

- बच्चाहरु सानैदेखि सपना देख्दछन् । कहिलेकाहीँ डराउने खालका सपना देख्न पुग्छन् । जसका कारण उनीहरु अचानक डराएर ब्युँझिन्छन् र रुन थाल्दछन् ।

- कहिलेकाहीँ बच्चाले निद्रामै पनि ओछ्यानमै पिसाब फेर्दछ र ओछ्यान चिसो पार्दछ । चिसो भएपछि पनि बच्चा रुन थाल्दछ । 

- दिनको समयमा बच्चाहरुले उज्यालोको कारण बिभिन्न कुराहरुलाई हेरेर त्यसैमा रमाउँछन् तर रातको समयमा उनीहरुले केहि देख्दैनन् जसको कारण उनीहरु रुन्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने