२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथामा चियापान कार्यक्रम गर्ने अमेरिकाका एक व्यक्तिलाई विश्व कीर्तिमान उपाधि

२०७८, ३० फाल्गुन सोमबार ०६:०९

फागुन ३०, काठमाडौँ । समुद्री सतहदेखि २१ हजार ३१२ फिट अग्लो सगरमाथामा बसेर आफ्ना टोलीसँग चियापान कार्यक्रम गरेका अमेरिकाका एक साहसिक व्यक्ति एन्ड्रयु ह्युगेसलाई विश्व कीर्तिमान उपाधिबाट सम्मानित गरिएको छ ।

उनी साहसिक कार्यहरू मनपराउने एक एथलेट पनि हुन् । यसै महिना उनी र उनको टोलीलाई औपचारिक रूपमा गिनिज वर्ल्ड रेकर्डसले सो उपाधि प्रदान गरेको हो । उनीहरूले सन् २०२१ को २३ मे मा सगरमाथाको शिखरमा चियासँगै खाजा खाएका थिए । 

ह्युगेसले कोभिड १९ को महाारी चलिरहेका बेला नेपालमा सगरमाथा चढेर यस प्रकारको विश्व कीर्तिमान राख्ने योजना बनाएका थिए । 

उनले आफ्नो टोलीका सदस्य रोनन मर्फी, क्रिस्टिन बेन्नेट, ग्यार्रेट म्याडिसन, सिड प्याटिसन, रोवर्ट स्मिथ, आर्ट मुइर, हेलेन कोकी बेरेन्यी, क्रिस्लि मिलेस्क, बेन भेरेस, केविन वाल्स, क्रिस्टिन ह्यारिल्ला, मार्क प्याटिसन, रिक इर्भिन र जेम्स वाकरलाई चियापान गराएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु