कुनै परम्पराहरू यति अनौठो हुन्छन् कि उनीहरूको बारेमा थाहा पाएर मानिसहरू अचम्ममा पर्छन् । इथियोपियाको जङ्गलमा बस्ने एउटा अनौठो जनजातिको ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुनै परम्पराहरू यति अनौठो हुन्छन् कि उनीहरूको बारेमा थाहा पाएर मानिसहरू अचम्ममा पर्छन् । इथियोपियाको जङ्गलमा बस्ने एउटा अनौठो जनजातिको ब"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटो पेट भएका मानिसलाई सुपरस्टारको दर्जा, पेट बढाउनै पिउछन् रगत

२०७८, २ चैत्र बुधबार ११:३०

चैत २, काठमाडौँ । संसारका विभिन्न जंगलमा यस्ता धेरै जनजाति बस्छन्, जसले आफ्नो पुरानो परम्परालाई जोगाएर राखेका हुन्छन् ।

कुनै परम्पराहरू यति अनौठो हुन्छन् कि उनीहरूको बारेमा थाहा पाएर मानिसहरू अचम्ममा पर्छन् । इथियोपियाको जङ्गलमा बस्ने एउटा अनौठो जनजातिको बारेमा बताउन गइरहेका छौँ तपाईं यो सुन्दा छक्क पर्नुहुनेछ । कि यहाँ मोटो पेट भएका पुरुषलाई सबैभन्दा बढी सम्मान गरिन्छ ।

इथियोपियाको ओमो उपत्यकाको भित्री जङ्गलमा बसोबास गर्ने जनजातिका पुरुषहरूले आफ्नो पेट बढाउनका लागि गाईको रगत पिउने गर्छन् । यहाँका पुरुषहरूले बोसो बढाउन र आफ्नो पेट बढाउन कडा परिश्रम गर्छन् । मोटो पुरुषहरूलाई यो जनजातिमा सुपरस्टारको दर्जा पाउँछन् ।

यहाँका मानिसहरले गाईको दूधसँगै गाईको रगत पिउने गर्छन् । गाईको रगत पिउनका लागि गाईलाई मार्दैनन् तर शरीरको कुनै नसा काटेर त्यहाँबाट रगत निकाल्छन् । यहाँ बेला बेलामा प्रतियोगिता पनि हुने गर्छ । उनीहरूले ६ महिना अगाडिदेखि नै यस प्रतियोगिताको तयारी शुरु गर्छन् । यस अवधिभरि उनीहरूले कुनै पनि महिलासँग अवैध सम्बन्ध राख्न पाउदैन् ।

यस प्रतियोगितामा सारा दिन गाउँका अगाडि आफ्नो मोटो शरीर देखाउँछन् । जसको मोटो शरीर र तौल बढी हुन्छ, उसले प्रतियोगिता जित्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु