भदौ २८, बेईजिंग | चीनमा केहि अचम्म लाग्ने फोटोहरु इंटरनेटमा भायरल भईरहेको छ । यी फोटोहरुमा एक महिलाले जनावरलाई झैँ एक जना पुरुषलाई घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, बेईजिंग | चीनमा केहि अचम्म लाग्ने फोटोहरु इंटरनेटमा भायरल भईरहेको छ । यी फोटोहरुमा एक महिलाले जनावरलाई झैँ एक जना पुरुषलाई घ"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

महिलाले कुकुर झैँ घुमाउँदैछिन् यी पुरुषलाई, फोटो बन्यो भाइरल

२८ भाद्र २०७३, मंगलवार ०८:२६

भदौ २८, बेईजिंग | चीनमा केहि अचम्म लाग्ने फोटोहरु इंटरनेटमा भायरल भईरहेको छ । यी फोटोहरुमा एक महिलाले जनावरलाई झैँ एक जना पुरुषलाई घुमाएकी देख्न सकिन्छ । पुरुषको घांटीमा कुकुरको सांग्लाले बाँधिएको छ र उक्त सांग्ला महिलाको हातमा छ । पीपुल्स डेलीको रिपोर्ट अनुसार, यो दृश्य ९ सेप्टेम्बरमा फुजियान प्रान्तको फुझोऊमा देखिएको थियो । यो दृश्य हेर्न रोडमा मानिसहरुको लाईननै लागेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । भीड कन्ट्रोल गर्नको लागि प्रहरीनै आउनुपरेको थियो । 

दृश्यमा पुरुषले घुडाले टेकेर रोडमा हिड्दै थिए भने उसलाई एउटी महिलाले उसलाई बीच-बीच सडकबाट डोर्याईरहेको देखिन्थ्यो । केहि बेरपछी प्रहरीले ति युवकको घांटीमा बाँधिएको सांग्ला निकालेको थियो ।

यो घटनाको फोटोहरु ९ सेप्टेम्बरका दिन सामाजिक संजाल वीबोमा अपलोड गरिएको थियो । यसलाई पोस्ट गर्ने यूजरले उक्त व्यक्तिले एउटा जनावरलाई सांग्लाले बाँधेर सडकमा घुमाउदै गरेको भनेर लेखेका थिए । उक्त व्यक्तिको सामाजिक संजालमा एक जनाले कमेन्ट गर्दै लेखेका थिए कि 'यदी यो कुकुरनै हो भने यसलाई किन कपडा लगाइयो ?' के कारण यसरी ति पुरुषलाई कुकुरलाई झैं बाँधेर घुमाइयो भन्ने बिषय बाहिर आउन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव