क्यालीफोर्निया | अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेटली सुलेमानले २००९ मा एकै पटकमा ८ बच्चाको जन्म दिएकी थिईन । त्यसपछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

क्यालीफोर्निया | अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेटली सुलेमानले २००९ मा एकै पटकमा ८ बच्चाको जन्म दिएकी थिईन । त्यसपछ"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी महिला जसले दुई पटकमा १४ बच्चाको जन्म दिइन् (हेर्नुस् ५ तश्विर)

२०७३, २८ भाद्र मंगलवार १०:५५

क्यालीफोर्निया | अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेटली सुलेमानले २००९ मा एकै पटकमा ८ बच्चाको जन्म दिएकी थिईन । त्यसपछी उनि निकै पपुलर बनिन् । त्यतिखेर कयौं अन्तराष्ट्रिय संचारमाध्यममा उनको समाचार छाएको थियो । तर अचानक नेटली विवादमा फसिन र गायब बनिन् । 

अब उनले आफ्नो दर्दनाक कहानी सेयर गरेकी छिन्…

हालसालै नेटलीले 'डेली मेल'मार्फत अक्टोमम बनेपछीको आफ्नो जीवन कहानी सेयर गरेकी छिन् । नेटलीले बताए अनुसार आईवीएफ ट्रीटमेन्ट मार्फत उनले ८ जना बच्चाको जन्म दिएकी थिईन । उनले भनिन 'यस अघि पनि मैले यो प्रबिधिको माध्यमबाट ६ बच्चालाई जन्म दिईसकेकी थिएँ । तर अक्टोमम बनेपछी ममा निकै समस्या देखियो । बास्तबमा, मसँग कुनैपनि काम थिएन, जसको कारण मलाई बच्चा हुर्काउन निकै मुश्किल पर्यो । मेरो नजिकका आफन्तहरुले पनि मलाई नराम्रो गर्न थाले । यसै कारणले ममा डिप्रेशन भयो ।' उनको अनुसार एकपटक उनि ज्यानेक्स ड्रग्सको ओभरडोजको कारणबाट मृत्युको मुखमा पुगीसकेकी थिईन ।


पहिले पोर्न भिडियो र स्ट्रिप क्लबमा काम गर्थिन् नेटली

दुई पटकमा १४ बच्चा जन्माएकी नेटली बच्चा जन्माउनु अघि पोर्न भिडियो र स्ट्रिप क्लबहरुमा काम गर्ने गर्थिन् । तर बच्चा पाएपछि उनले उक्त काम छोडेकी थिईन । नेटलीलाई केहि मिडियाले नाङ्गो (न्यूड) पोज गर्नको लागि करोड भन्दा बढी रकम अफर गरेका थिए । त्यसपछी उनले दूइ-तीन मीडिया कम्पनीहरुको लागि न्यूड फोटोहरु खिचाइन् ।

नेटलीले अहिले काउन्सीलरको जब (काम) शुरू गरेकी छिन । आफ्नो अन्तर्वार्तामा उनले भनेकि छिन् – 'अब मेरो पुरा ध्यान आफ्नो बच्चातर्फ छ । उनीहरुको लाइफमा आइपर्ने सबै आवश्यकता पुरा गर्न चाहन्छु ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा