वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए
काठमाडौँ | वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि २० लाख घुस लिएको आरोप लागेपछि उनी छानबिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएका छन्। डेनमार्कको श्रम संयोजक...