१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छ कुरा तपाईंकी श्रीमतीले तपाईंलाई जीवनभर ढाटिरहन्छिन !

२३ भाद्र २०७४, शुक्रबार १२:३२

हाम्रो नेपाली समाजमा महिलालाई बुझ्न निकै कठिन छ भनिन्छ । किनकि महिलाले चाह्यो भने पुरुषलाई आफ्नो वसमा पार्न समय लाग्दैन, तर पुरुषले महिलालाई फकाउन नसकिने कुराको चर्चा नेपाली समाजमा यदाकदा सुनिने गरिन्छ ।

अनि नेपाली समाजमा एउटा भनाइ पनि रहेको पाइन्छ महिलालाइृ पेटमा कुरा नअड्याउने आईमाई भन्ने पनि गरिन्छ । त्यसैले तपाइँ हामीले पनि सुनेका हौला महिलालाई बुझ्न निकै अफ्ठेरो परेको हुन्छ । तर, यस्ता केही कुराहरु हुन्छन्, ती कुरा महिलाले झुक्कीएर पनि आफ्ना श्रीमान्लाई नभन्ने एक अध्यनले देखाएको छ ।

तपाईं पनि थाहा पाउनुहोस् महिलाले आफ्ना श्रीमान्सँग पनि गोप्य राख्ने यी छ कुराहरुः

१- तपाईकी श्रीमतीले तपाईलाई विहेभन्दा पहिला कति पुरुषसँग सेक्स गरेकी थिइन् भन्ने कहिल्यै बताउँदैनन् । यदि उनले मदिराजन्य पदार्थ सेवन गरेका बेला कुरा फुस्काइन् भने अर्कै कुरा हो ।

२- तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो बेष्टफ्रेण्डको विस्तरामा तपाईको पर्फमेन्सका बारेमा सबै कुरा बताइदिन्छन् । तर, तपाईले कहिले पनि उनलाई यस्तो कुरा शेयर गर्नुभो भने उनले इन्कार गर्नेछिन् ।

३- तपाईकी श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई तपाईबाट कुनै दुःख पाइन् भने उनी आफ्ना पूर्व प्रेमीका बारेमा सोच्नेछिन् र तपाईको तुलना उनसँग गर्नेछिन् यो सधैं रहन्छ ।

४- श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधै तपाईबाट चाहुरीएको र नराम्रो त्वचालाई लुकाउने कोसिस गर्छन् ।

५- महिलाहरु सधै चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरु हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।

६- श्रीमती आफ्नो श्रीमानको सधै जज गर्छिन् । उनीहरु पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । कैयौपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि निकै ध्यान पुगाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह