१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी वा घुम्नको लागि सिंगापुर जाँदै हुनुहुन्छ ? त्यसो भए अनिवार्य यो पढ्नुस

९ आश्विन २०७४, सोमबार १९:३९

सास | रोजगारीको लागि वा घुम्नको लागि सिंगापुर जाँदै हुनुहुन्छ यो सामग्री तपाईलाई निकै सहयोगी बन्न सक्छ । किनकी कुनै घटना घट्नु भन्दा त्यस अघि साबधानी अपनाउनु राम्रो हुन्छ । सिंगापुरमा क्राइम रेट निकै कम छ, तर ध्यान दिनुस् सिंगापुर त्यसै सुरक्षित छैन यहाँको कानुन निकै कडा छ, साधारण र सामान्य ब्यबहारको कारण पनि तपाईलाई प्रहरीले जेलमा हाल्न सक्छ । आज हामी तपाइँलाई यस्तै ८ कामको बारेमा जानकारी गराउन गईरहेका छौं जुन सामान्य कुरा भएपनि सिंगापुर भने ब्याण्ड छ । 

१. घरभित्र पनि नग्न हुन पाईदैन 


सिंगापुरमा तपाई आफै एक्लै घरभित्र नाङ्गो अवस्थामा घुम्न पाउनुहुन्न । यसको मतलब यहाको सरकारले तपाइँको घर भित्रको अवस्थालाई पनि नियालीरहेको हुन सक्छ । यदी तपाइँ घरमा न्यूड अवस्थामा देखिनु भयो र उक्त अवस्थामा पक्राउ पर्नुभयो भने सरकारले पोर्नोग्राफीको मुद्धा लगाउबं सक्छ । साथै २ लाख भन्दा बढी फाइन लगाउन सक्छ । 

२. अरुको वाई-फाई प्रयोग नगर्नुस् 

नेपालमा अरुको वाइफाईको पासवर्ड पत्ता लगाएर चलाउन सकिन्छ तर यहाँ यदी तपाइँले अरुको वाईफाई चोरेर चलाउनु भएको छ भने पक्राउमा पर्न सक्नु हुन्छ । यसै कारण पनि तपैलाई ३ बर्षको जेल हाल्न सक्छ ।

३. ट्वाइलेट फ्लश गर्न नभुल्नुस 

सिंगापुरमा ट्वाइलेट प्रयोग गरिसकेपछी फ्लश नगर्नु पनि अप्राद मानिन्छ । यो नियम सार्वजनिक ट्वाइलेटमा लागु गरिएको छ । यसको लागि तपाइले १० हजारसम्मको फाइन लाग्छ ।  

४. सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध 

नेपालमा पनि यो नियम छ तर ब्यबाहारमा लागु भएको छैन तर सिंगापुरमा सार्वजनिक स्थानमा धुम्रपान गरेको भेटिएमा सिधै जेल जानुपर्ने नियम छ साथै फाइन पनि तिर्नुपर्ने हुन्छ । 

५. चुइंगम बेच्न वा खान पाइंदैन  

सिंगापुरमा च्युइंगम बेच्न र खान निषेध छ । २००४ देखि सिंगापुरमा यो बिषय कानूनी रुपमा बन्देज छ । यदी तपाइँ चुइंगम खाँदै गरेको भेटिनुभयो वा तपाइको साथमा चुइंगम भेटियो भने पक्राउ पर्न सक्नुहुन्छ । यसको सजाय २ बर्ष जेल वा ५० हजारसम्म तिर्नुपर्ने हुन्छ । 

६. समलिंगी यौनसम्बन्ध ब्याण्ड छ  

सिंगापुरमा एकै लिंगका पुरुष-पुरुष वा महिला-महिला बीचको यौन कार्य ब्याण्ड छ । यदी यसो गरेको भेटिएमा २ बर्षको जेल सजाय हुन्छ ।

७. गीत गुनगुनाउन पनि ब्याण्ड 

सिंगापुरमा सार्वजनिक स्थानमा गीत गाउन पनि ब्याण्ड छ । यसो गरिएमा ३ महिना जेल हुन्छ । 

८. कतैपनि थुक्न तथा फोहोर फाल्न मनाही  

सिंगापुरमा सार्वजनिक स्थानमा कतैपनि थुक्न वा कुनै फोहोर फाल्न पाउनुहुन्न यदी त्यसो गरेमा कानुनी रुपमा यसलाई ठुलो मुद्दा मानिन्छ । सार्वजनिक स्थानमा थुक्नु वा फोहोर गर्दा १ लाख भन्दा बढी फाइन तिर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह