२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ३ तेल अखाद्य रहेको प्रमाणित, प्रयोग गरे क्यान्सरसम्म हुन सक्ने पुष्टी !

२०७४, ३ कार्तिक शुक्रबार १०:१६

टिप्स | केही दिन अगाडी मात्र खाद्य प्रविधि तथा गुण नियत्रण विभागले तेलको नमुना परिक्षण गर्दा बेन्जन, फेमेली र सनफ्लो तेल अखाद्य रहेको प्रमाणित भएको जनाएको छ ।

विभागले बेन्जन , शिवशक्ति ब्रान्डको फेमेली, स्वस्तिक ब्रान्डको सनफ्लो, धारा ब्रन्ड, धारा हेल्थ, सिजिको सेफब्रान्ड सनफ्लो, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर, सनफ्लो र शान्ति सोयाबिनको नमुनाहरु संकलन गरी जाँच गरेकोमा बेन्जन,फेमली र सनफ्लो तेल मापदन्ड विपरित भेटिएको छ ।


विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एव्म प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार ९ तेल परिक्षण गर्दा ३ तेल अखाद्य भेटिएको हो ।

उनका अनुसार फेला परेका तीन वटा ब्रान्डको तेलमा एसिड भ्यालु ०.५ प्रतिशत भन्दा बढी भेटिएको थियो । एसिड भ्यालु बढीहुँदा अपचको समस्या हुने, छालामा समस्या देखिने, पाचन प्रक्रियामा समस्या देखिने र अन्तत क्यान्सरसम्म हुने जानकारहरु बताउँछन् ।

ऐन अनुसार कमसल अखाद्य बस्तु बिक्री हुँदा सुरुवातमा एक हजार रुपैयाँ मात्र जरिवाना छ । पटकपटक गरे १० हजार रुपैयाँसम्म मात्र जरिवाना हुने प्रवाधान छ ।

यसरी जनस्वास्थ्य माथि नै खेलबाड हुने गरी तेल बेच्दा पनि यस्तो अखाद्य बस्तु बेच्नेलाई कारबाहि भने निकै फितलो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला