२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाइँ बिहे गर्दै हुनुहुन्छ ? बिहेअघि केटाको बारेमा जान्नैपर्ने केहि कुरा

२०७४, २३ फाल्गुन बुधबार ०६:०८

बिबाहको जिन्दगी सबैभन्दा ठुलो निर्णय हो। बैबाहिक जीवनको निर्णय गर्नुपुर्ब धेरी कुराहरुको सोचविचार र ध्यान गर्नुपर्छं। ताकी बिबाहपछी जीवन प्रममय बनोस, हर यात्रामा सहजता पुगोस | हाम्रो समाजमा विवाहका लागि केटाले केटी हेर्ने चलन छ । प्राय केटीहरुले अभिभावककै निर्णयका आधारमा बिहे गर्ने गर्छन् । त्यसैले उनीहरुले केटाको बारेमा त्यति मुल्यांकन गर्ने अवसर प्राप्त गर्दैन् |तर उनीहरु आफैंले केटाको हरेक पक्षको मूल्यांकन गर्नु अति जरुरी छ किनकी यो जीवन बिताउने सवाल हो । यहाँ हामी विवाहपूर्व केटीले केटाको विषयमा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गर्दैछौं ।


१. यो थाहा लगाउनुपर्छ कि केटाको करिअरको लक्ष्य के हो ? उ आफूलाई आगामी ५ वर्षमा कहाँ देख्न चाहन्छ ?

२. केटाको धैर्यता कति छ भन्ने जाँचौं । मोबाइल हराउँदा वा कम्प्युटर स्लो चल्दा उसको प्रतिक्रिया महसुस गरौं ।

३. केटाको प्रिय ठाउँका बारेमा थाहा पाउने मात्रै होइन उसँग त्यहाँ घुम्न पनि जानुपर्छ । यसबाट केटाको आनीबानी र व्यवहार बुझ्न सजिलो हुनेछ ।

४. केटाले कस्तो लुगा लगाएको छ ? कत्तिको सफा छ ? यी कुराहरु हेरौं । उसको लिभिङ स्ट्यान्डर्ड जाँच गरौं ।

५. व्यक्ति कुन माहोलमा हुर्किएको छ, यसमा धेरै कुरा भर पर्छ । सफासुग्घर भएर बस्ने व्यक्तिले आफ्नो बच्चा तथा श्रीमतीलाई पनि यसैगरी बस्न सिकाउँछ ।

६. केटासँग सन्तानको योजनाबारे कुरा गर्नुस । उ कति बच्चा जन्माउन चाहन्छ ? फेमिली भ्याकेसनबारे के सोच्छ आदि बुझौं ।

७. यो थाहा पाउने कोशिष गरौं कि केटासँग लुकेको प्रतिभा के छ ? यदि उसको प्रतिभालाई बाहिर ल्याउन सकियोे भने आपसी प्रेम झनै झांगिनेछ ।

८. थाहा पाउनुपर्छ कि प्रेम र विवाहलाई लिएर उसको धारणा के छ ? इन्टिमेसीको विषयमा दुवैको सोच मिल्छ कि मिल्दैन । केटाको फिलिङ्स पत्ता लगाउनुपर्छ ।

९. केटाको पढाईलेखाई सबैभन्दा महत्वपूर्ण छ । उसले कुन विषयमा कुन तहसम्म पढेको छ भन्ने कुरा सबैभन्दा सुरुमा पत्ता लगाउनुपर्छ ।

१०. केटा मिहिनेति छ कि छैन भन्ने कुरा पनि उत्तिकै अहम् छ । त्यसैले विहे गर्नुअघि उ अल्छे छ कि मिहिनेति छ भन्ने पनि पत्ता लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला