२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन जीवनमा प्रगाढता ल्याउनु छ भने यसो गर्नुहोस्

२०७४, ४ चैत्र आईतवार ०९:०६

मानिहरु जानाजान आफ्नो सम्बन्ध बिगार्न चाँहदैनन् । तर कहिलेकाही सम्बन्धमा खटपट आउछ त्यसको असर उसको यौन जीवनमा पर्नेगर्छ । त्यसैले सेक्सका केही टिप्सहरु अपनाएर तपाई आफ्नो जीवनमा यस्ता घटनाहरु हुनबाट बच्न सक्नुहुन्छ । आउनुहोस् के रहेछन् त ती टिप्स एकछिन पढौँ ।

सेक्सलाई नियमित बनाउने

नियमित सेक्स थकान र तनावले श्रीमान् श्रीमतीको यौन जीवनमा प्रवाह पार्ने गर्छ । तर, यो पनि साँचो हो कि यसले सम्बन्धमा नराम्रो असर पार्न सक्छ । त्यसैले हप्तामा तीन पटकसम्म सेक्स सम्बन्ध राख्नु जरुरी हुन्छ । यसले तपाईहरुको जीवन मधुर बनाउँछ ।

सम्बन्धमा निकटता ल्याउने

स्वास्थ्य मात्र नभएर सेक्सले तपाईको सम्बन्धमा पनि असर पार्न सक्छ । सम्बन्धमा निकटता ल्याएर श्रीमान् श्रीमती सेक्स जीवनलाई मधुर बनाउन सक्छन् । एकअर्कालाई भन्ने धेरै कुरा हुन्छन्, त्यसैले कुनै कुरा नलुकाई सबै कुरा एकअर्कालाई भन्नु आवश्यक हुन्छ । जसले समबन्धलाई निकटता प्रदान गर्दछ ।

सहमतिमा मात्र सेक्स गर्ने

मनोचिकित्सकका अनुसार जीवनमा सकारात्मक ऊर्जा ल्याउनका लागि श्रीमान् श्रीमती दुबैको मञ्जुरीमा गरिने सेक्स उत्तम हुन्छ । यसका लागी सेक्सलाई उपकरणका रुपमा नलिई मनबाट आएको भावका रुपमा परिणत गर्नुपर्ने हुन्छ । यसरी मन नभई गरिने सेक्स एकअर्काको अंगलाई छोएर र चुम्बन गरेर शिथिलता मात्र हटाउन सकिन्छ । तर, आपसमा सहमति भएर गरिने सेक्सले बढी आनन्द दिनसक्छ ।

पार्टनरलाई बढी समय दिने

मानिसहरु आफ्नो व्यस्तताका कारण श्रीमान् श्रीमतीलाई बढी समय दिन सकिरहेका हुँदैनन् । विवाहको केही वर्षपछि सहवास गर्नु दैनिकी जस्तै बन्दै जान्छ अथवा सेक्स एउटा बानीको रपमा विकास भैसकेको हुन्छ । त्यसकारण नियमित सेक्स र पार्टनरको मनोभावको सम्मान गर्ने वातावरण आफै सृजना गर्नुपर्छ ।

रोमान्टिक हुने

हुन त राम्रो श्रीमान् श्रीमती हुनका लागि रोमान्टिक हुनु र सधै पार्टनरलाई खुसी राख्नु आवश्य हुन्छ तर, सधैभरी त्यो सम्भव नहुन पनि सक्छ । त्यसैले समय निकालेर कहिलेकाँही फिल्म हेर्न जाने, किनमेलका लागि जाने, बाहिर खानाका लागि जाने, पार्टनरको तारिफ गर्ने, जिस्काउने, चुम्बन गर्ने, अण्डरवियर गिफ्ट दिने जस्ता कार्य गर्नुपर्छ । जसले तयाइलाई तनावबाट मुक्त पार्न मद्दत गर्दछ र सेक्सका लागि प्रेरणा प्रदान गर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला