मङ्सिर २१, लमजुङ | पर्यटन धरोहरको खानी लमजुड. जिल्लामा पर्यटन बिकासको लागि स्थानिय तथा संघ संस्थाहरु आ आफ्नो तबरले लागिरहेका छन् । बिशेष गरी पछिल्लो समयमा पूर्वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, लमजुङ | पर्यटन धरोहरको खानी लमजुड. जिल्लामा पर्यटन बिकासको लागि स्थानिय तथा संघ संस्थाहरु आ आफ्नो तबरले लागिरहेका छन् । बिशेष गरी पछिल्लो समयमा पूर्वि"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटन बिकासको लागि लमजुङका युवा आफै सक्रिय

२०७३, २१ मंसिर मंगलवार १३:१६

मङ्सिर २१, लमजुङ | पर्यटन धरोहरको खानी लमजुड. जिल्लामा पर्यटन बिकासको लागि स्थानिय तथा संघ संस्थाहरु आ आफ्नो तबरले लागिरहेका छन् । बिशेष गरी पछिल्लो समयमा पूर्वि लमजुड.का स्थानियहरु आफ्नो गाउँ आफ्नो ठाउँमा बिकास संगै पर्यटकीय स्थल निर्माणका लागि चिन्तीत देखिन्छन् । 

हावा पानि कृषि,पर्यटन हर हिसाबले एकदमै राम्रो पुर्वी लमजुड।का प्रचार प्रसारको कमिका कारण पछाडी परेका त्यस्ता पर्यटकीय सम्भावना बोकेका ठाउँहरुको प्रचारका लागि स्थानिय जुट्न थालेका छन् ।  पछिल्लो समयमा ऐतिहासिक स्थान राईनास कोटको महत्व र त्यस्तो पर्यटकीय सम्भावना प्रचुर भएको स्थानमा होम स्टे निर्माण भईरहेको छ ,भने प्याराग्लाईडिङका लागि उत्तम ठाउ भएको भन्दै बिश्लेषण हुन थालेको छ । यहि सुन्दर ठाउ नजिकै भएको राइनास धमिलिकुवा ४ मर्स्याङदि नदिको काखमा अबस्थित प्राकृतिक छटाले भरिपुर्ण अतिरमणीय लुपुखोलाको ढुन्ढुर र झरना अनि गुफा सम्म पुग्नको लागि 'सहज पैदलमार्ग निमार्ण' गर्नका लागि लमजुङका युवाहरु सहयोग संकलनमा लागेका छन् । प्रचार प्रसारको कमिका कारण ओझेलमा रहेको यो स्थानको उचित व्यवस्थापन र प्रचार भएमा दैनिक हजारौ स्वदेशि तथा विदेशि पर्यटकहरु उक्त ठाउँ अवलोकनका लागि आउन सक्नेछन् । आर्थिक बिकासको एक धरोहर पर्यटन व्यवसाय भएको कारण लमजुङ बासीहरुको लागि आर्थिक विकासको प्रचुर सम्भावना पर्यटन क्षेत्र पनि हो । 

आफ्नो जिविको पार्जनका लागि बिभिन्न देश छिरेका लम्जुङड युवाहरुको यो अभियानलाई सम्पुर्ण लमजुड। बासीहरुले सकारात्मक रुपमा लिई काधमा काध मिलाईरहेका छन् । 'आफ्नो गाँउ आफै बनाउ' अन्तर्गतको यो अभियानले पक्कै पनि सार्थकता पाउँछ, यस अभियानका अभियान कर्ताहरु प्रतिक्रिया दिन्छन् । 

- स्वस्तिका चिलुवाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा