मङ्सिर २१, लमजुङ | पर्यटन धरोहरको खानी लमजुड. जिल्लामा पर्यटन बिकासको लागि स्थानिय तथा संघ संस्थाहरु आ आफ्नो तबरले लागिरहेका छन् । बिशेष गरी पछिल्लो समयमा पूर्वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, लमजुङ | पर्यटन धरोहरको खानी लमजुड. जिल्लामा पर्यटन बिकासको लागि स्थानिय तथा संघ संस्थाहरु आ आफ्नो तबरले लागिरहेका छन् । बिशेष गरी पछिल्लो समयमा पूर्वि"/>
2026-10-23 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटन बिकासको लागि लमजुङका युवा आफै सक्रिय

मङ्सिर २१, लमजुङ | पर्यटन धरोहरको खानी लमजुड. जिल्लामा पर्यटन बिकासको लागि स्थानिय तथा संघ संस्थाहरु आ आफ्नो तबरले लागिरहेका छन् । बिशेष गरी पछिल्लो समयमा पूर्वि लमजुड.का स्थानियहरु आफ्नो गाउँ आफ्नो ठाउँमा बिकास संगै पर्यटकीय स्थल निर्माणका लागि चिन्तीत देखिन्छन् । 

हावा पानि कृषि,पर्यटन हर हिसाबले एकदमै राम्रो पुर्वी लमजुड।का प्रचार प्रसारको कमिका कारण पछाडी परेका त्यस्ता पर्यटकीय सम्भावना बोकेका ठाउँहरुको प्रचारका लागि स्थानिय जुट्न थालेका छन् ।  पछिल्लो समयमा ऐतिहासिक स्थान राईनास कोटको महत्व र त्यस्तो पर्यटकीय सम्भावना प्रचुर भएको स्थानमा होम स्टे निर्माण भईरहेको छ ,भने प्याराग्लाईडिङका लागि उत्तम ठाउ भएको भन्दै बिश्लेषण हुन थालेको छ । यहि सुन्दर ठाउ नजिकै भएको राइनास धमिलिकुवा ४ मर्स्याङदि नदिको काखमा अबस्थित प्राकृतिक छटाले भरिपुर्ण अतिरमणीय लुपुखोलाको ढुन्ढुर र झरना अनि गुफा सम्म पुग्नको लागि ‘सहज पैदलमार्ग निमार्ण’ गर्नका लागि लमजुङका युवाहरु सहयोग संकलनमा लागेका छन् । प्रचार प्रसारको कमिका कारण ओझेलमा रहेको यो स्थानको उचित व्यवस्थापन र प्रचार भएमा दैनिक हजारौ स्वदेशि तथा विदेशि पर्यटकहरु उक्त ठाउँ अवलोकनका लागि आउन सक्नेछन् । आर्थिक बिकासको एक धरोहर पर्यटन व्यवसाय भएको कारण लमजुङ बासीहरुको लागि आर्थिक विकासको प्रचुर सम्भावना पर्यटन क्षेत्र पनि हो । 

आफ्नो जिविको पार्जनका लागि बिभिन्न देश छिरेका लम्जुङड युवाहरुको यो अभियानलाई सम्पुर्ण लमजुड। बासीहरुले सकारात्मक रुपमा लिई काधमा काध मिलाईरहेका छन् । ‘आफ्नो गाँउ आफै बनाउ’ अन्तर्गतको यो अभियानले पक्कै पनि सार्थकता पाउँछ, यस अभियानका अभियान कर्ताहरु प्रतिक्रिया दिन्छन् । 

– स्वस्तिका चिलुवाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने