सैलेश लोप्चन | पुस २०, भक्तपुर | उच्च हिमाली  तथा पहाडी कामदार सहयोग संघ र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखाद्दारा नगरकोटमा ३ दिने  प्राथमि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सैलेश लोप्चन | पुस २०, भक्तपुर | उच्च हिमाली  तथा पहाडी कामदार सहयोग संघ र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखाद्दारा नगरकोटमा ३ दिने  प्राथमि"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्वतारोहीहरुलाई भक्तपुरको नगरकोटमा तालिम

२० पुष २०७३, बुधबार ०८:५४


सैलेश लोप्चन | पुस २०, भक्तपुर | उच्च हिमाली  तथा पहाडी कामदार सहयोग संघ र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखाद्दारा नगरकोटमा ३ दिने  प्राथमिक उपचार तालिम संचालन भैरहेको छ । उक्त तालिममा माउन्टेन गाइड तथा पर्यटक गाइडहरुको आवश्यकता र रुचिलाई आत्मसात गरेर उक्त तालीमको आयोजना गरेको आयोजकका एक सदस्यले बताएका छन् ।

पर्यटनसंग सम्बन्धित भएर काम गर्ने क्रममा आइपर्ने तात्कालिक समस्याहरुलाई समाधान गर्न सकिने यो तालिमको विशेषता रहेको जनाइएको छ । उक्त तालिममा लगभग ५० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । तालिम नगरकोटको रत्नगिरी  रिसोर्टमा पौष १८ गतेदेखी सुरु भएको हो । यो तालिम बिहिबार सम्पन्न हुँदैछ ।

तालिमका लागि प्रशिक्षार्थीहरुबाट ७० प्रतिशत शुल्क उठाइएको छ भने र बाँकी ३० प्रतिशत लागत उच्च हिमाली तथा पहाडी कामदार सहयोग संघ र भक्तपुर रेडक्रस सोसाइटी शाखाद्दारा प्रायोजन गरिएको छ । संस्थाले २००७ देखि पर्वतारोहीको हितमा लक्षित व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा लिडरशिप तालीम लगायतको प्राथमिक उपचारको तालिमहरु संचालन गर्दै आइरहेको छ । 

मुलुकको अर्थिक बिकासको पर्यटन महत्वपूर्ण मानिएको बेला यो संस्थाले पर्यटन संघ सम्बन्धित रहेर काम गर्ने युवाहरुले सहज रुपमा सेवा गर्न सकुन् र आइपर्ने अप्ठ्यारा परिस्थितिलाई सहजीकरण गर्न  मद्दत पुगोस् भन्ने हेतुले यो तालीमको आयोजना गरेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह