२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाम पर्यटन प्रवद्र्धन समितिमा राई

२०७४, २१ माघ आईतवार ०४:०१

माघ २१, इलाम | इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको अध्यक्षमा विजय राई चयन हुनुभएको छ । शनिबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा साधारणसभाले राईको नेतृत्वमा १६ सदस्यीय समिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा प्रेम सापकोटा, महासचिवमा देवी पौडेल, सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा दिव्या भट्टराईलाई चयन गरेको छ । समितिको सदस्यहरूमा सुशिला सापकोटा, देवेन्द्र शंकर, शारदा उप्रेती पराजुली, कमला बााँस्कोटा रिजाल, निमदोर्जे शेर्पा, कुमारी खडका, रुपबहादुर तामाङ, जितबहादुर लिम्बू, उमेश महत, विक्रम कर्मचार्य र विनोद दाहाल रहनुभएको छ । 

अधिवेशनको इलाम क्षेत्र नं १ को (ख) का प्रदेश सभा सदस्य काजीमान कागतेले उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली, जिल्ला समन्वय समितिकी उपप्रमुख चित्रकला बराइली, अग्रज पत्रकार धर्म गौतम लगायतले इलामको पर्यटकीय सम्भावनाबारे प्रकाश पार्नु भएको थियो । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन