दान बहादुर बुढा | बैशाख २९, मुगु | मुगुमा पछिल्लो समयमा सडक सन्जाल र हवाई मार्गको राम्रो पहुच हुदा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको मुर्मा गाँउ नजिकै सहेको मुर्माटप पछिल्लो समयमा पर्यटकको गन्तब्या बनेको छ ।

समुन्द्रय सतह देखी ३२सय भन्दा माथि उचाईमा रहेको मुर्माटप बाट नेपालको ठूलो ताल रारा कचौरा आकारको देखीने र मुमाटप बाट नेपालको सुदुरपश्चिम मध्य पश्चिम अञ्चलका आधा दर्जन भना बढी जिल्लाको अवलोकाल गर्न सकिने भएको हुदा आन्तरीक तथा बाहिय पर्यटकहरु घुईचो लाग्ने गरेका छन ।

मुर्माटप बाट बाजुर, बझांग,मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालिकोट जिल्लाहरु अवलोकन गर्न सकिने नेपालका लोभमुलक चिरकालिज,डाँफे, च्याखुरा, लगाएतका चराचुरुंगी, लालीगुरास, चिमालो फुल, डोईली फुल लगाएत अन्य फुल तथा बनस्पतिहरुको समेत पाईने भएको हुदा हिजो आज दैनिका ५० भन्दा माथि आन्तरीक तथा बाहीय पर्यटकहरु आउर्ने गरेको छायानाथ रारा नगरपालिका ९मुर्मा गाँउका पर्यटक ब्यावसाय देवीकृष्ण रोकायाले बताएका छन ।

मुर्माटप पुग्न ताल्चा बिमानस्थाल र कर्णाली राजमार्गको ताल्च बाट हिडेर रारा ताल सम्म २ घण्टा र रारा ताल बाट हिडेर २ घण्टा उकालो चडेर मुर्मा पट पुगीन्छ । स्थानिय घोडा ब्यावयायहरुले घोडाको ब्याबस्था पनि गरेको छन ।

रारा ताल पुगी सके पछि अनिवाय एक पटक मुर्माटप पुग्नु पर्ने रहेका रारा ताल पूरै कचौरा आकार को देख्न पाईने अन्य ६ जिल्लाको अवलोकान गनै पनि पाईने, हिमाल पहाड,नदीनाला,बन्य जन्तु पशुपन्छी समेतको अवलोकन समेत गर्न पाईने मुर्मा टप पुगी सकेपछि अकै शंसार पुगेको महसुस हुर्ने आनन्द आउर्ने समेत मुर्माटप घुम्न आएका कर्णाली प्रदेश जुम्ला जिल्लाका रमेश न्याउपानेले बताएका छन ।

मुमाटपमा एक बटा राम्रो होटलको ब्यबस्था अन्य पर्यटकलाई मनरन्जानात्मकको लागी भ्यूटावर, पार्कको ब्यबस्थाको पूर्वधार भईदिएको भए अझै घेरै पर्यटन आउर्ने को संख्या बढ्र्ने र स्थानिय मुर्मा गाँउका स्थानिय बासीको आयआर्जनमा बृ४िहुर्ने समेत रारा राष्टिय निकुञ्ज कार्यालयका कार्यालय प्रमुख लाल बहादुर भण्डारीले बताएका छन ।

रारा तालको नजिकै रहेको मुर्मा टप बाहेक अन्य मुगु जिल्लामा रहेको धार्मिक तथा सास्कृतिक मठ मन्दीर गुम्वा, ताल तलैया नदी, हिमाल, आन्तरीक तथा बाहिय पर्यटकको गन्तब्य स्थानहरु रहेका छन ।

Related News