१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजारौंपटक हेरिएको पोल डान्स – (भिडियो तथा फोटोहरु)

६ मंसिर २०७३, सोमबार ०९:१३

सास | भारतमा जन्मिएकी आरिफा एक प्रोफेशनल पोल डान्स हुन् । उनको जीवनी निकै उत्प्रेरक छ । पोल डान्स गर्नु राम्रो रुपमा मानिन्न, तर आरिफाले त्यसै माध्यमबाट उनले डिप्रेशन जस्तो खतरनाक रोगसँग लड्न सकिन । हालसालै एक कल्चर मशीन मीडियाले आफ्नो यूट्यूब च्यानल 'ब्लश' मा भिडियो मार्फत आरिफाको कथा बताएको छ । 

यूट्यूबमा आरिफा बताउछिन् कि उनि मुस्लिम समाजबाट भारत आएकी हुन् र उनकी बहिनी बुर्का लगाउछिन् । आरिफाको अनुसार एक दिन उनि आफ्नो बहिनीको घर गएकि थिइन् | यसैबेला मासिक धर्मभन्दा अघि हुने डीप्रेशनबाट पीडित थिइन् । यसै बेलादेखि उनलाई पोल डान्सको बारेमा थाहा भयो । शुरुआतमा उनि त्यति सिरियस थिइनन्, तर उनले पोल डान्स सुरु गरिन ।

डिप्रेसनको सिकार बनेकी उनि त्यो आजकाल निकै प्रशन्न रहन्छिन, उनले अरुलाई पनि पोल डान्स गर्न सिकाउने गर्छिन । आरिफा भन्छिन – 'मेरो लागि पोल डान्सको मतलब हो, दिल खोलेर उड्नु ।' समाज मा खराब मानिने पोल डान्स युवतीहरुको लागि स्वतन्त्रताको प्रतीक हो । यसले सबै युवतीहरुलाई समाजको खराब नजरदेखि स्वतन्त्र पार्छ । उनको विश्लेषण छ । आरिफाको लागि उनको शरीर नै उनको बेस्टफ्रेन्ड हो । 

आरिफाको यस्तो कदममा उनकी आमा नफिसा भिंडरवालाको पनि साथ छ । उनको आमाको अनुसार यदी हामी महिलाको स्वतन्त्रताको कुरा गर्ने हो भने, त्यसको शुरुआत हामी आफ्नै घरबाट सुरुवात गर्नु पर्छ । 

नफिसाको अनुसार पोल डान्स एक आर्ट र आरिफाको रुचिको बिषय हो । उनि भन्छिन- ' जब आरिफाको पोल डान्स हर्छु, तब मलाई निकै खुसि लाग्छ ।' 

भिडियो हेर्नुहोस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो