मङ्सिर २०, काठमाडौँ | सुमधुर स्वरकी धनी गायिका सुनिता राइको आवाजमा 'रङगीन संसार ' बोल रहेको  गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २०, काठमाडौँ | सुमधुर स्वरकी धनी गायिका सुनिता राइको आवाजमा 'रङगीन संसार ' बोल रहेको  गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  

"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनिता राइको ‘रङगीन संसार ‘ सार्वजनिक (भिडियो सहित )

२०७३, २० मंसिर सोमबार ०७:३०

मङ्सिर २०, काठमाडौँ | सुमधुर स्वरकी धनी गायिका सुनिता राइको आवाजमा 'रङगीन संसार ' बोल रहेको  गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  

नगेन्द्र सुबेदिको शब्द भुगोल दाहालको संगीत तथा रोमी बस्नेतको एरेन्ज रहेको  उक्त गीतको भिडियो संचारकर्मी अग्नी भट्टराइले निर्देशन गरेका हुन । 

यो  गीतमा  मिस एभरेस्ट आकन्क्ष्या भट्टराइ,भुवन श्रेष्ठ र अबिनाश दोङ को  अभिनय रहेको छ भने कोरियोग्राफी सागर केसी, छायान्कन ज्ञानेन्द्र शर्मा , भिडियो एडिटिङ अर्जुन पोखरेलले गरेका छन । नेप्टुयुन तथा पिक स्टुडियोमा रेकर्ड भएको उक्त गीतको  बजार ब्यब्स्थापन तथा प्रवर्धनभने  प्रेस्टिज मिडियाले गरेको छ । 

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा