मङ्सिर २६, न्यूयोर्क | नेपाली लोकदोहोरी क्षेत्रमा स्टेज तताउन माहिर मानिएकी गायीका संगिता थापाले यतिबेला देश भक्तीको गित लिएर बजारमा आएकी छन् । बिगत केहि बर्षदेखि अमेरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २६, न्यूयोर्क | नेपाली लोकदोहोरी क्षेत्रमा स्टेज तताउन माहिर मानिएकी गायीका संगिता थापाले यतिबेला देश भक्तीको गित लिएर बजारमा आएकी छन् । बिगत केहि बर्षदेखि अमेरि"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरो देश नेपाल’ भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

२६ मंसिर २०७३, आईतवार ०२:३५

मङ्सिर २६, न्यूयोर्क | नेपाली लोकदोहोरी क्षेत्रमा स्टेज तताउन माहिर मानिएकी गायीका संगिता थापाले यतिबेला देश भक्तीको गित लिएर बजारमा आएकी छन् । बिगत केहि बर्षदेखि अमेरिकामा बस्दै आएकी थापाले म त नेपाली मेरो देश नेपाल भन्ने बोलको राष्ट्रिय गित लिएर बजारमा आएकी हुन् । 

यतिबेला नेपालीहरुमा राष्ट्रियताको मोह भन्दा पनि ब्यक्तीबादी मोह हाबी हुन लागेको देखेर अमेरिकाबाट आफु राष्ट्रिय गित लिएर आएको बताएकी छन् । हाल कोरियामा बस्दै आएका सिपी मगर र अमेरिकामा रहेकी गायिका थापाले बिदेशमा बस्दा देखेका र बिदेशमा बस्नेहरुले देशलाई गरेको मायालाई गितमा समेटेका छन् ।

 मर्गस क्रियसनले निर्माण गरेको भिडियोमा राष्ट्रियता झल्काउदै गायिका थापा आफैले अभिनय पनि गरेकी छन् । दर्शकहरुको माया पाएमा आगामी दिनमा लोक गितका साथै राष्ट्रिय गितहरुलाई पनि निरन्तरता दिने थापाले जनाएकी छन् । थापाले यस अघी नै दुई दर्जन भन्दा धेरै गितहरुमा स्वर दिएकी छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु