पर्वत । गायक तथा संगीतकार चिरन्जिबी भन्डारीको ‘खाली आफ्नै मन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । गायक तथा संगीतकार चिरन्जिबी भन्डारीको ‘खाली आफ्नै मन "/>
११ माघ २०८२, शनिबार
पर्बत - PBT

चिरन्जिबीको ‘खाली आफ्नै मन मानी…’बोलको गीत सार्वजनिक

३० मंसिर २०७३, बिहीबार ०७:५८

पर्वत । गायक तथा संगीतकार चिरन्जिबी भन्डारीको ‘खाली आफ्नै मन मानी…’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा आधुनिक, फिल्मी गितहरुमा चर्चा बटुल्दै गएका उनको उक्त म्यूजिक भिडियो सार्वजानिक भएको हो । 

भिडियोमा रञ्जन रिजाल र खुसी भण्डारीले अभिनय गरेका छन् । भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् । युगल जोडिको कथा भिडियोमा देखाउन खोजिएको छ । आफ्नो यस अगाडीको भिडियो भन्दा यो भिडियो निकै फरक रहेकोले आफुलाई भिडियोबाट निकै आस रहेको गायक तथा संगीतकार चिरन्जिबीले बताउँछन् ।  उनले भने ‘यो गीतले आफ्नो सांगीतिक आकाशलाई थप उचाही दिनेछ ।

बुटवलमा जन्मेका उनी सानैबाट संगीत क्षेत्रमा रुचि राख्ने गरेको  बताउँछन् । २०६४ सालबाट संगीतको यात्रा रोजेका भण्डारीले आफुलाई संगीतमानै पोख्त राख्दै आइरहेका छन् । शब्द, संगीत दुवैमा पोख्त रहेका भण्डारी आफु स्कुलदेखिनै संगीतमा रम्न मन लागेको र संगीतको बाटो राजेको बताउँछन् । हालसम्म उनका १६ वटा कलेक्सन र आधा दर्जन भन्दा बढी आधुनिक लोक गितका एल्मबहरु बजारमा आइसकेका छन् ।

माया पिरती २०६९ साला आफ्नै एल्बम निकालेका भण्डारीका विन्धबासीनीमा प्लेव्याक सिंगरमा श्रपमा पाँचौ स्थानमा समेत पर्न सफल भएका थिए । उनका 

रेलीमाई, सान्नानी सुनन  चट्टै गित काटेर, संखा गर्ने बानी, मेरै भर पर लगायतका गीतहरु बजारमा आइसकेका छन् जसले उनलाई थप परिचित गराउन मदत पु¥याएको छ ।

विभिन्न चलचित्र तथा एल्बममा स्वर तथा संगीत दिएका भण्डारी संगीतलाईनै आफ्नो जिवन बनाउने र यसैलाई जिबन्त दिने बताउँछन् । रेडियोमा गुन्जने गितबाट प्रेरणा लिएर संगीतको क्षेत्रमा लागेका उनले अहिले सिक्दै सिकाउँदै र एल्मब बनाउने तयारीमा जुटिरेहका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु