पछिल्लो समय नेपाली साङ्गितिक बजारमा वैदेशिक भुमिमा रहेर पनी गित लेखन तथा सङ्गित सिर्जना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पछिल्लो समय नेपाली साङ्गितिक बजारमा वैदेशिक भुमिमा रहेर पनी गित लेखन तथा सङ्गित सिर्जना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गीतकार राजु न्यौपाने”प्रान्जल”लाई घर चलाउनै गाह्रो (भिडियो)

४ पुष २०७३, सोमबार ०२:५९

पछिल्लो समय नेपाली साङ्गितिक बजारमा वैदेशिक भुमिमा रहेर पनी गित लेखन तथा सङ्गित सिर्जना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल कोरियामा रहेका गितकार राजु न्यौपाने(प्रान्जल)ले विदेशमा भएको अवस्थामा घरपरिवारमा देखिएको समस्यालाई लोक गितिएल्बम "घर चलाउनै गाह्रो" मा समाबेश गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन ।  

कुलेन्द्र विश्वकर्मा र पुर्णकला बिसिको आवाज रहेको गितलाई आश्रम म्युजिक प्रा.लि. ले बजारमा ल्याएको छ । राजु न्यौपाने "प्रान्जल"को शब्द, मनोज विश्वकर्माको लय रहेको भिडियोलाई झलक सङ्गितमले निर्देशन गरेका छन् । मोडल कृष्ण न्यौपाने र रुबिना अधिकारिको अभिनय रहेको गीतलाई करण चैसिरले छायाङ्कन गरेका छन् भने विष्णु शर्माले भिडियोको सम्पादन गरेका हुन् । 

घरको मुख्य व्यक्ती परदेशिँदा उसको परिवारमा परेको वेदनालाई भिडियोमा देखाउन खोजिएको छ । पहिलो पटक लोकसाङ्गितिक बजारमा आफ्नो उपस्थिती जनाएका गितकार राजु न्यौपाने"प्रान्जल" लाई बधाई तथा सफलताको शुभकामना हाम्रो तर्फबाट । 

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से