२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित गायक मिलन लामाको नयाँ गीत ‘कल्ले चलायो’ भिडियो हेर्नुहोस्

२०७६, ६ असार शुक्रबार १५:३१

असार ६, काठमाडौँ | चर्चित गायक मिलन लामाले केहि समयको बिश्राम पछि नया गीत ‘कल्ले चलायो’ को भिडियो लिएर आएका छन् ।गीतको शब्द तथा संगीत संकलन रहेको ‘कल्ले चलायो’ गीतमा मा संगीत संयोजन भने कृष्ण बिके “भान्जा’को रहेको छ ।

नेपाली सांगेतिक क्षेत्रमा थुप्रै सुपर हिट गीत दिएका लामाको नया गीतले बजारमा राम्रै चर्चा पाउने  देखिन्छ ।मिलन लामाले यस अघि ‘ हङकङ आइडीले , ‘कृष्ण भिरमा जाम,माझी दाई पोखरा फेवातालको’, बाटो  खुल्यो मटर चल्यो जुम्ला कालिकोटको,’गल्कोटे साइलो’, ‘लालु पाते फूल छैन ‘,घरमा पराल बारीमा बंशो ,सत्य कथा जस्ता दर्जनौ हिट गीत दिसकेका छन् ।


चितवनको लोथरमा छायांकन गरिएको भिडियोमा मिलन लामा,सगुन श्रेष्ठ ,रिना थापा मगर ,रबिन्द्र तितुङ्ग ,प्रविन डल्लाकोटी र आभास लामाको अभिनय रहेको छ ।गीतमा माया प्रेमको कुरा गरिएको छ ।दही जस्तो जमेको हाम्रो माया कल्ले चलायो भन्दै गीतको भिडियोलाई रमाइलो तरिकाले निर्माण गरिएको छ ।

गीतको भिडियोलाई गायक मिलन लामाले नै निर्देशन गरेका हुन् ।प्रविन भट्टको सम्पादन  छायांकन गरेको यस भिडियोलाई  मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् ।भिडियोलाई कारण चैसिरले छायांकन  गरेका हुन् ।गीतलाई मिलन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने