२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मदन पुरस्कार विजेता अमर न्यौपानेको सर्ट फिल्म “देशमाथि” सार्वजनिक

२०७६, २८ चैत्र शुक्रबार १४:३९

चैत २८, स्कटल्याण्ड ।  मदन पुरस्कार विजेता  चर्चित साहित्यकार  अमर न्यौपानेको कथा रहेको सर्ट फिल्म "देशमाथि" युट्युब च्यानलबाट  सार्वजनिक भएको छ।  विदेशमा कर्मथलो बनाएर बसेपनि नेपालीहरुको मन सदैव देशमाथि नै रहेको हुन्छ भन्ने  कथा रहेको उक्त सर्ट फिल्मको छायांकन नेपाल र बेलायतमा  गरिएको थियो । 

अनुभवी र सफल  निर्देशक दिपेश रेग्मीको निर्देशन/सम्पादन  रहेको उक्त उक्त सर्ट फिल्ममा विशाल ढकालको मुख्य भूमिका रहेको छ।  यसैगरि भैरब रेग्मी, रामचन्द्र बाँस्तोला, पार्वती बाँस्तोला, संजय अग्रवाल,बेद पण्डित, बिष्णुबाबु देबकोटा र रामनगर माध्यमिक विद्यालयका विद्यार्थीहरुको अभिनय रहेको छ । 


नेपालमा मास्टर्स सकेर पनि आरक्षण र नातावाद /कृपावाद को कारण  उचित काम नपाएर विदेसिएको देशप्रेमी  युवकको कथा उक्त सर्ट फिल्ममा समेटिएको छ।  बेल्जियम मा रहेको   तेजेन्द्र कंडेल फिल्म्स ( तेजेन्द्र कंडेल ) ले निर्माण गरेको  उक्त सर्ट फिल्मको सह निर्माता सोमनाथ शर्मा मेमोरियल ट्रष्ट ( सोहन घिमिरे, बेलायत )  रहेको छ।  फोस्तास तालकाले छायांकन गरेको "देशमाथि" को अंग्रेजी सबटाइटल आर्जब पौडेलको रहेको छ।   उक्त सर्ट फिल्म  रो प्रोडक्सन युकेको  युट्युब च्यानलमा https://www.youtube.com/watch?v=qErY2bmwuO4 मा हेर्न सकिने छ। 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने